ABOUT

Feel Fukuoka Japan

फ़ुकुओकाको आकर्षण

Feel Fukuoka Japan

“फ़ुकुओका बसोबासको लागि संसारकै आकर्षक शहर” भन्ने नाराका साथमा फ़ुकुओकाको आकर्षक जानकारीहरु तपाइसामु पुर्याउन प्रयासरत छौं |फ़ुकुओकामा बसोबास गर्ने बिदेशीहरुको अनुभवको आधारमा भिडियो सामग्रीहरु बनाइ बिश्वमाझ फ़ुकुओकाको आकर्षणको बारेमा जानकारी दिनेछौं |

हाम्रो चाहना तपाइहरु यहाँ आउनुहोस !बस्नुहोस ! मनोरंजन लिनुहोस् !भन्ने हो |

हामी फ़ुकुओकालाइ अथाह माया गर्छौ |
यो हो हाम्रो FUKUOKA

Feel Fukuoka Japanको वेबसाइटमा फ़ुकुओकाको बिभिन्न जानकारीहरु राखिरहेकाछौं |त्यति मात्र नभई पर्यटकहरुलाइ परेको समस्या ,असुविधाको पनि हल गर्छौ |

हाम्रो सेवाहरु

“फ़ुकुओका “मा गर्न सकिने अनुभव

  • भिडियो निर्माण

    फ़ुकुओकाबासि बिदेशीहरुको अनुभव भिडियो मार्फत तपाइँहरु सामु पुर्याउछौं |एक पटक हेर्नुहोस अनि तपाई पनि महशुस गर्नुहोस

  • जानकारी

    फ़ुकुओकाको बारेमा ताजा जानकारी |हामी तपाईलाई यहाँको कार्यक्रम ,पर्यटकीय स्थल लगायत अन्य जानकारी दिन्छौं |

  • बजारीकरण

    जापानमा बस्ने बिदेशीहरुको राय-सुझावहरु सर्वेक्षण गरि वास्तविकता तपाइहरु सामु राख्नेछु |फ़ुकुओकाको आकर्षण के हो त ? हामि तपाइँहरुलाइ देखाउछौं |

  • कार्यक्रम

    फ़ुकुओकाको परिकार ,पर्यटन , किनमेल आदीका लागि प्रख्यात ठाउँ , जापानिज संस्कृतिको जानकारी दिने कार्यक्रमहरुको बारेमा परिचय गराउछौं|

बृस्तृत जानकारीको लागि तलको लिंक हेर्नुहोला |

तपाइँ समस्यामा पर्नुभएको छ भने हामीलाई भन्नु होस्

प्रस्तोताहरु

फ़ुकुओकाको आकर्षण

  • サム

    SAM
    Sam
    देश
    न्युजील्याण्ड
    रुचि
    मार्शल आर्ट्स , स्नोबोर्ड
    चरित्र
    भाबुक र इमान्दार
    फ़ुकुओका बसाइ
    ३ .५ बर्ष
    एक पटक फ़ुकुओकामा आएर हेर्नुहोला | अनि यहाको आकर्षण आफै थाहा पाउनुहुनेछ |
  • チェンチェン

    CHEN CHEN
    Chien Chien
    देश
    ताइवान
    रुचि
    कन्सर्ट
    चरित्र
    सधैँ प्रफुल्ल
    फ़ुकुओका बसाइ
    १ वर्ष
    मलाइ फ़ुकुओका अशाध्यै मनपर्छ | बस्नको लागि सजिलो छ |म यहाँको आकर्षण सबैलाई देखाउछुँ | अवस्य फ़ुकुओकामा आउनुहोला |
  • キョク

    KYOKU
    Kyoku
    देश
    चिन
    रुचि
    पौडी ,अध्ययन ,यात्रा
    चरित्र
    त्यागी
    फ़ुकुओका बसाइ
    ५ बर्ष
    फ़ुकुओका एकदमै आकर्षक ठाउँ हो | बस्नको लागि सजिलो छ| मेरो अहिलेसम्मको अनुभव तपाइहरु माझ पुर्याउछु |
  • ヒヤ

    HEEYA
    Heeya
    देश
    दक्षिण कोरिया
    रुचि
    योगा
    चरित्र
    सरल
    फ़ुकुओका बसाइ
    ११ बर्ष
    फ़ुकुओका आधुनिकिकरण र प्रकृतिको राम्रो सयोजनले बनेको छ | म तपाइँहरुलाइ फ़ुकुओकाको भरपुर जानकारी दिनेछु |

बृस्तृत जानकारीको लागि तलको लिंक हेर्नुहोला |

अभिनयमा रुचि भए बृस्तृत जानकारीको लागि तलको लिंक मा जानुहोला |