कम्पनि / स्थानीय निकाय

SOLUTION

जापान भ्रमण गर्ने पर्यटकहरुको समस्या समाधान

फ़ुकुओकामा ब्यबसाय गरिरहनु भएका महानुभावहरु यहाँहरुले तलका समस्या भोगिरहनु भएको त छैन ?

  • भाषाको समस्याले गर्दा आफ्नो व्यवसायको प्रचारमा बाधा पुगेको
  • बिभिन्न देशका नागरिक भएकोले कसलाई कसरि केन्द्रित व्यवसाय गर्ने
  • आफ्नो व्यवसायको कस्तो प्रभाव कस्तो परिरहेको छ |

पर्यटकहरुको समस्या भोगिरहुनुभएका महानुभावहरु हामी तपाइँको समस्या समाधानको लागि सहयोग गर्छौँ |

SERVICE LINEUP

समस्या समाधानका उपाय सम्बन्धि

आगन्तुक बढाउनको लागि आवस्यक तयारीहरु 「प्रचार प्रसार」「सामग्री निर्माण」「अनुवाद / दोभाषे」「सरसल्लाह」「बजारीकरण」जस्ता सामान्य सेवा देखि अत्यन्तै उपयोगी सल्लाह सुझाब दिनेछौ |

तपाइँको इच्छा अनुसार थरिथरिका सामाग्रीहरु निर्माण गरि उपलब्ध गराउछौँ |तपाइँलाइ बिस्वसँग जोडाउने पुल बनेर हामी सधैँ गुणस्तरीय सेवा प्रदान गर्दछौँ | फ़ुकुओकाको सम्पूर्ण जानकारी दिनेछौँ |

  • प्रचारप्रसार
    promotion
    बिदेशी मिडियामा समेत प्रसारण हुने भएकोले राम्रो प्रभाव पार्छ |
    • भिडियो
    • SNS
    • वेवसाइट
  • प्रचार सामग्री निर्माण
    contents production
    पर्यटकका लागि जानकारीमुलक सामग्री निर्माण देखि पत्रिकासम्म बनाउछौँ |
    • भिडियो
    • वेबसाइट
    • पत्रिका
  • बजारीकरण
    marketing
    तपाइँको व्यवसायको कस्तो मुल्यांकन भइरहेछ भन्ने बारेमा पनि सर्वेक्षण गर्छौँ |
  • सरसल्लाह
    consulting
    पर्यटकहरु सँग सर्वेक्षण गरि उनीहरुले चाहने सेवाहरु र तपाइँको व्यवसायलाइ हुने फाइदाको बारेमा सल्लाह
  • कार्यक्रमको आयोजना
    event cosponsor
    पर्यटक बढाउने कार्यक्रमहरुको आयोजना
    • सांस्कृतिक अनुभव
    • फ़ुकुओका टुर
    • सवकल्चर
  • अनुवाद
    translation・interpretation
    जापानिज भाषामा पोख्त भएकाहरुले तपाइँकै भाषामा सजिलो सँग बुझाइदिन्छन |
    • पम्फ्लेट
    • जानकारी
  • बिदेशी प्रतिभा
    talent offer
    बिदेशी पर्यटकहरुलाइ आकर्षण गर्न प्रभावशाली प्रसार सामग्री
    • मोडल
    • बिज्ञापन
    • सिनेमा・नाटक

SPONSORS

फ़ुकुओकाको आकर्षण

को लागि प्रायोजन गर्न चाहनु हुने कम्पनि र ब्यापारीहरुलाइ स्वागत छ |फ़ुकुओकाको आकर्षण संसारमा फैलाइ संसारको फ़ुकुओका भन्ने बनाऔँ |अवस्य सहयोग गर्नुहोला |

हाम्रो सेवाहरु
・सामग्री निर्माण
・कार्यक्रमको आयोजना
・प्रायोजक
प्रायोजकलाइ हुने फाइदाहरु
・होम पेजमा बिज्ञापन

माथिका कुराहरु पुष्टि गरि तलको बिवरण भर्नुहोला |

सम्पर्क ठेगाना

TALENT AGENCY

बिदेशी प्रतिभा नियुक्ति अनुरोध

हामी सँग भएका कलाकारहरु अभिनयका लागि पनि उपलब्ध गराउछौँ |बिस्तृत विवरण हेर्नुहोस र मन परेको कलाकार रोज्नुहोस् |

  • サム

    SAM
    Sam
    देश
    न्युजील्याण्ड
    रुचि
    मार्शल आर्ट्स , स्नोबोर्ड
    चरित्र
    भाबुक र इमान्दार
    फ़ुकुओका बसाइ
    ३ .५ बर्ष
    एक पटक फ़ुकुओकामा आएर हेर्नुहोला | अनि यहाको आकर्षण आफै थाहा पाउनुहुनेछ |
  • チェンチェン

    CHEN CHEN
    Chien Chien
    देश
    ताइवान
    रुचि
    कन्सर्ट
    चरित्र
    सधैँ प्रफुल्ल
    फ़ुकुओका बसाइ
    १ वर्ष
    मलाइ फ़ुकुओका अशाध्यै मनपर्छ | बस्नको लागि सजिलो छ |म यहाँको आकर्षण सबैलाई देखाउछुँ | अवस्य फ़ुकुओकामा आउनुहोला |
  • キョク

    KYOKU
    Kyoku
    देश
    चिन
    रुचि
    पौडी ,अध्ययन ,यात्रा
    चरित्र
    त्यागी
    फ़ुकुओका बसाइ
    ५ बर्ष
    फ़ुकुओका एकदमै आकर्षक ठाउँ हो | बस्नको लागि सजिलो छ| मेरो अहिलेसम्मको अनुभव तपाइहरु माझ पुर्याउछु |
  • ヒヤ

    HEEYA
    Heeya
    देश
    दक्षिण कोरिया
    रुचि
    योगा
    चरित्र
    सरल
    फ़ुकुओका बसाइ
    ११ बर्ष
    फ़ुकुओका आधुनिकिकरण र प्रकृतिको राम्रो सयोजनले बनेको छ | म तपाइँहरुलाइ फ़ुकुओकाको भरपुर जानकारी दिनेछु |

माथिका कुराहरु पुष्टि गरि तलको बिवरण भर्नुहोला |

सम्पर्क ठेगाना