यसपटक तपाईलाई Asobi Bar को बारेमा भन्छु |

के हो त Asobi Bar ? यो जापानिज कार्टुन र भिडियो गेमको बार हो ,यहाँ नया तथा पुराना सबै प्रकारका गेमहरु रक्सीको चुस्की संगै मजा लिन सकिन्छ |

たくさんのレトロゲーム धेरै प्रकारका गेमहरु छन |

काउन्टर पछाडी सेन्सर गेम , स्ट्रिट फाइटर जस्ता युद्द संग सम्बन्धित गेम खेल्न सकिन्छ | पनि अन्य संग सिक्दै, खेल्दै रमाउदै छिन |

自由にアニソンをプレイできるDJブース

यदि तपाईलाई संगीतमा पनि चाख राख्नु हुन्छ भने DJ पनि गर्न सक्नुहुन्छ | आफुले बजाएर अरुलाई पनि मनोरंजन दिन सक्नुहुन्छ |

バーなのでお酒も楽しめる

बार भएकोले रक्सीको मज्जा त अवश्य नै लिन सकिन्छ | पसल खुले देखि बन्द हुने बेला सम्म २५०० येन (सदस्य २००० येन ) मा चाहे जति पिउन सक्नुहुन्छ | भोक लागेमा खाना सेट पनि छ |

アソビバ店内

NEKO Cafeपनि ASOVIVA जस्तै रमाइलो छ |अब अन्य देशमा पनि यो विस्तार हुन्छ कि जस्तो लाग्छ |。

 

Asobi bar@तेन्जिन

गृहपृष्ठ
http://www.asoviva-tenjin.com
Twitter
@asoviva_tenjin
ठेगाना
〒810-0001 福岡市中央区天神3-6-10 天神Kビル3階
सम्पर्क
फोन ०९२-४०६-३६०३
खुल्ने समय
・सोम -बिहि १९:०० – भोलिपल्ट १:०० बजे सम्म
・शुक्र १९:०० – भोलिपल्ट ६:०० सम्म
・शनि १४:०० भोलिपल्ट ६:००
・ आइत १४:०० – २४:००

※यो २०१५/८ /२४मा अपडेट गरिएको हो |

この記事が気に入ったら いいね!しよう