नेको क्याफेको आकर्षण

तपाइँलाइ नेको क्याफे को बारेमा थाहा छ ?क्याफे भित्र भएका बिरालो हरु संग खेल्ने क्याफे हो |

プレゼンターのチェンチェン

यसपटक ताइवानको Chen Chen तेन्जिनमा रहेको क्युरिग क्याफेमा गइन | क्याफेको डिजाइन बिरालोलाई सुहाउदो बातावरणमा बनाइएको छ |खेलौना पनि धेरै छ |

店内を移動する自由奔放な猫

बिभिन्न डिजाइन बिरालोलाई खेल्न सजिलो हुने ठाउ बनाइएको छ | बिरालोको लागि सुहाउदो घर बनाइएको छ |

बिरालोहरु संग नजिकन सजिलो हुने वातावरण पनि ……..

子猫と戯れるチェンチェン

खेलौनाहरू पनि बिरालो संग खेल्न सुहाउदो छ | बच्चा संग खेल्दै Chen Chen

猫におやつをあげるチェンチェン

बिरालोलाइ आहारा ( १ दिनमा ३० सेट. १ सेट/१००येन ) पनि दिन सकिन्छ | सुरुमा Chen Chen संग डराएका बिरालोहरु पनि नजिकिन थाले |

बिरालो र मान्छेको भेट हुने स्थान

キューリグ店内の様子

बिरालो संग खेल्दा भाइरस सर्न बाट पनि होसियार हुनुपर्छ | यसको लागि छिर्ने बेलामा चप्पल फेर्ने , अल्कोहलले हात धुने गर्नुपर्छ |अनि क्यामेराको फ्ल्याश ,ठुलो आवाजमा आदिमा ध्यान पुर्याउनु पर्छ |

यहाँ भएका बिरालोहरु सडकमा छाडिएका बेवारिसे बिरालो हुन् | यिनीहरुलाई मान्छेको न्यानो मायाको आवश्यकता छ |तपाइँहरु पनि इच्छुक हुनुहुन्छ भने स्वागत छ |

बिरालोसंग खेल्ने मौका प्रदान गर्ने नेको क्याफे 「क्युरिग 」| मानिस बाट अपहेलित भै बाटोमा फालिएका यिनीहरुलाई न्यानो माया दिन चाहनु हुन्छ भने एक पटक अवस्य जानुहोला |


नेको(बिरालो) क्याफे केउरिग तेन्जिन

गृहपृष्ठ
http://theloft.nekocafe-keurig.com/
Facebook
https://www.facebook.com/TheLoftKeurig
ठेगाना
〒810-0021 फ़ुकुओका च्यु ओ कु इमाइजुमी १-२२- २१Jolis चौथो तल्ला
सम्पर्क
फोन:०९२-७२१-०९०९
खुल्ने समय
११:३०~२१:०० (LO २०:३०)
प्रत्येक बिहिबार बन्द रहनेछ |
जाने बाटो
तेन्जिन स्टेसन बाट पैदल १ मिनेट
छैन

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう