「ブラジルの癒しの歌声」と呼ばれるエレン・オレリア

फ़ुकुओकाको ल्याटिन सांस्कृतिक केन्द्र (Tiempo) मा १८ वर्ष देखि निरन्तर ल्याटिन नृत्य,संगीत र भाषाको बारेमा प्रदर्शनी हुँदै आएको छ |यो वर्ष पनि (Tiempo)मा विदेशी कलाकारले आकर्षक प्रस्तुति देखाउछन |

पेरिसबाट सुरुभएको नया पुस्ताको “तान्गो कन्सर्ट ”

演奏者のハヤカワ・テルージ・トリオ बाया बाट क्रमश 、Leonardo Teruggi,Miki Kubota, Jun Hayakawa

अक्टोबर १८ तारिक मा अर्जेन्टिनी कलाकार र जापानी पियानो वादक ले संयुक्त प्रदर्शनी गर्दैछन |

■Hayakawa Teruggi Trioको प्रदर्शनी हेर्नको लागि ↓
https://youtu.be/tInEpZc_jes

यदि तपाइँ संगीत र नृत्यको मनोरंजन लिन चाहनु हुन्छ भने यी दुबैको अनुभव यहाँ लिन सक्नुहुन्छ अनि अर्जेन्टिनी नृत्यको मज लिन सक्नु हुन्छ |

Hayakawa Teruggi Trio
~ Hayakawa Teruggi Torio Tango concert & Tango Party ー “milonga”
■ मिति : अक्टोबर १८ 
 पहिलो भाग कन्सर्ट : ६:३० –
 दोस्रो भाग मिलोंगा ९ :३० –
■ टिकट :कन्सर्ट ३५०० येन मिलोंगा २५०० येन
 कन्सर्ट +मिलोंगा ४५०० येन  
 ※प्रवेश शुल्क : ५०० + पेय पदार्थ ५००
 【टिकट पाइने स्थान 】 ल्याटिन सांस्कृतिक केन्द्र (Tiempo)

ब्राजिलियन Ellen Olériaको पहिलो जापान टुर

「ブラジルの癒しの歌声」と呼ばれるエレン・オレリア

अक्टोबर ३० मा ब्राजिलका Ellen Oléria ले प्रस्तुति दिदैछिन | ब्राजिलको विभिन्न TV शो मा निर्णायकको भूमिकामा पनि छिन | अमेरिका , फ्रान्स ,स्पेन , अंगोला आदिमा पनि प्रस्तुति दिएकी छिन |

■Ellen Olériaको बारे↓
https://youtu.be/iIla5mmRu4I

अक्टोबर ३० मा पनि सबैलाई मनोरंजन दिन अन्य कलाकार पनि सहभागी हुदैछन |संसार बाट जम्मा      भएका ल्याटिन कलाकार हेर्न आउनुहोला |

फ़ुकुओकामा संसार भरिबाट आएका ल्याटिन संगीत बाट आनन्द लिउँ |

Ellen Oléria जापान टुर २०१५ फ़ुकुओका प्रस्तुति
<■ मिति : अक्टोबर ३० खुल्ने समय साँझ ७ :३०/ सुरु हुने समय साँझ ९:००
 ※ कन्सर्ट सुरु हुनु अघि फ़ुकुओकाको स्थानीय कलाकारको प्रदर्शनी हुनेछ |
■ टिकट २५०० येन ※ पेय पदार्थ ५०० येन
 【टिकट पाइने स्थान 】 ल्याटिन सांस्कृतिक केन्द्र (Tiempo)

ल्याटिन सांस्कृतिक केन्द्र (Tiempo)

ティエンポ内で行われているタンゴ
    ■सबवे स्टेसन तेन्जिन पैदल १२ मिनेट
■निशितेचु बस केइगो अथवा इमाइजुमी स्टप
 
गृह पृष्ठ
http://www.tiempo.jp/index.html
Facebook
https://www.facebook.com/tiempo.fukuoka
ठेगाना
〒810-0041 फ़ुकुओका च्यु ओ कु ओना १-१५ -११ Daimyo ११५११ 3F
सम्पर्क
फोन न : ०९२ ७६२ ४१००
आउने तरिका
पार्किंग
छैन

※※यो २०१५ /१०/६मा अपडेट गरिएको हो|span>

この記事が気に入ったら いいね!しよう