हाकाताको तीन ठुला पर्व मध्येको एक 「होजोया पर्व」

१००० बर्ष पहिले देखि चालिएको जात्रा यो सिजनको आकर्षण हो |

बच्चाहरु पनि सहभागी हुने कार्यक्रम र रात्री स्टलहरुले मनोरंजन दिलाउछन|

यस लामो इतिहास बोकेको जात्रामा एक पटक सहभागी हुनुहोला |

बृस्तृत जानकारी

【गृह पृष्ठ】
होजोया पर्व
आयोजना अवधि
2016年9月12日(月)~18日(月)
स्थान
हाकोजाकी मिया
फुकुओका सी हिगासी कु हाकोजाकी १-२२-१
आउने तरिका
सववे हाकोजाकी मिया माए नजिकै

この記事が気に入ったら いいね!しよう