फ़ुकुओका सिटीको चिहायामा फ़ुकुओकामा रहेका बिदेशी विद्यार्थी र सामाजिक संस्था मिलेर Chihaya Namiki Global Festival 2016 आयोजना हुदैछ |

बिभिन्न देशको संस्कृति, पहिरन,बाजा आदिको मनोरंजन संगै ७ देशका परिकारको स्वाद लिन पनि सकिन्छ |

बृस्तृत जानकारी

Facebook
https://www.facebook.com/chihayanamiki.glocal.festival/
मिति
अक्टोबर १५ शनिबार १०:००~१७:००
आयोजना स्थल
चिहाया नामिकी हिरोबा
〒८१३-००४४ फ़ुकुओका सिटी हिगासी कु चिहाया ४
आउने तरिका
JRचिहाया स्टेसन बाट पैदल १ मिनेट
सम्पर्क
फोन :+८१-९२-६०६-०६५४

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर २९ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう