फ़ुकुओका सिटी हाकातामा उत्कृस्ट लाइटनिंग 『हाकाता लाइट वाचिंग २०१६ 』 आयोजना हुदैछ |

लाइटले कोरिएका ठुलो चित्र, साँघुरो बाटोको लाइटनिंग देख्न सकिन्छ | पुरै हाकाता केहि समयको लागि झलमल बलेको देखिन्छ |अवस्य पनि हेर्न आउनु होला |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.hakata-toumyou.com/index.html
मिति
१०/२२(शनि)१८:००~२१:००
आयोजना स्थल
हाकाता बु इची ताइ
आउने तरिका
सववे गिओन स्टेसनबाट पैदल १ मिनेट
गोफुकु माचीबाट ३ मिनेट
सम्पर्क
फोन:+८१-९२-२८१-५५१२

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर २९ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう