फुकुओका प्रिफेक्चर फुकुओका सिटी नाकासुमा ४१ औं『नाकासु फेस्टिवल』आयोजना हुदैछ |

『नाकासु फेस्टिवल』अक्टोबर २८ शुक्र र २९ शनि का दिन ५०० जना महिलाले 「मिकोसी (रथ)」बोकी नाकासुको साँझलाइ उल्लाश माया बनाउछन |यो बाहेक अन्य पनि प्रदर्शनी हेर्न सकिन्छ |

『नाकासु फेस्टिवल』साथै २७ तारिकमा चै 「हासिगो साके फेस्टिवल」पनि हुन्छ |「हासिगो साके फेस्टिवल」चै सस्तोमा ९० मिनेट भित्र तोकिएको ३ वटा पसल (स्न्याक, बार, क्लब)मा पिउन सकिन्छ | अव्यस्य यो मौकामा नाकासु गइ हेर्नुहोला |

जानकारी

गृह पृष्ठ
Web・・・ http://nakasumatsuri.com/
Facebook・・・ https://www.facebook.com/nakasumatsuri/
मिति
1अक्टोबर २८ शुक्र र २९ शनि
स्थान
नाकासु
आउने तरिका
नाकासु स्टेसनबाट पैदल ५ मिनेट
शुल्क
<「हासिगो साके फेस्टिवल」>
अग्रिम टिकट ३००० येन
सोहि दिन ३५०० येन
सम्पर्क
फोन:+८१-९२-२७२-१४४०

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ८मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう