हरेक बर्ष यो सिजनमा आयोजना गरिने「सिमिजु मोमोजी वाल्क」

यहाँ बिभिन्न इभेन्ट हरु पनि गरिने हुनाले हरेक बर्ष आगन्तुक पनि बढ्दो क्रममा छन् |
ह्दने प्रतियोगिता अन्तर्गत ५ किमि (१.५घण्टा) १० किमि (३ घण्टा) दुइ वटामा बिभाजन गरिएको छ |
आफुलाई सुहाउदो कोर्स छान्न सक्नु हुनेछ |भरपुर मनोरंजन लिन सक्नु हुनेछ |

※सहभागिताको लागि पुर्व निवेदनको आवस्यकता पर्दछ |

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.city.miyama.lg.jp/info/prev.asp?fol_id=2076
मिति
११/२३(बुध)९:००~※हलुका बर्ष भए संचालन हुनेछ
आयोजना स्थल
सिमिजु प्राथमिक बिद्द्यालय प्रांगण
मियामा सिटी सेदाका माची ओकुसा १५९६-१
दर्ताको लागि
℡:+८१-९४४-३२-९१८२
अन्तिम मिति ११/१० (बिहि)
सहभागिता शुल्क
वयस्क ३०० येन
बालक २०० येन
आउने तरिका
कार : हाकाताबाट क्युसु हाइवे हुदै ५० मिनेट

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर ४ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう