नेदरल्यान्डको आभाष दिने नागासाकीको सासेबोमा रहेको पार्कमा नयाँ बर्षको काउन्टडाउन

एक करोड भन्दा बढी बत्तिको इल्मिनेशन र १८ बजे देखि २४ बजेसम्म आतिषबाजी शो पनि हुदैछ | त्यस पछि पनि साहसिक गेम अनि जस्ता आकर्षक शोहरु पनि हुनेछ | २०१६ को अन्त्य संगै सपरिवार हाउस तेन बोसमा अबस्य पनि आउनुहोला है !!!!

बृस्तृत जानकारी

HP
http://www.huistenbosch.co.jp/event/countdown/
मिति
१२/३१ (शनि)८;००~२६;००
आयोजना स्थल
नागासाकी हाउस तेन बोस
८५९-३२९२ नागासाकी प्रिफेक्चर सासेबो सिटी हाउस तेन बोस १-१
आउने तरिका
रेल…….. हाकाता स्टेसनबाट २ घण्टा ४० मिनेट
कार…… हाकाताबाट नागासाकी हाइ वे हुदै १ घण्टा ४० मिनेट
प्रवेश शुल्क
बयस्क ९४०० येन
विद्यार्थी ७९०० येन

※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर २१ मा अपडेट गरिएका हुन्

この記事が気に入ったら いいね!しよう