फुकुओका प्रिफेक्चर कुरुमे सिटीमा रहेको दैज़ेन्जी तामातारेगु नो कियो जापानमा हुने आगो माथि कुद्ने ३ ठुला जात्र मध्ये एक हो |अन्दाजी १६०० बर्ष पहिला देखि चलिआएको राम्रो बाली, घरको सुरक्षा, बिपत्ति नहोस भनि प्रार्थना गरिन्छ |

१०० जना भन्दा बढी अर्धनग्न युवाहरु बाँस अथवा खरको मुथामा आगो सल्काई हातमा लिएर ओइस्स्या!ओइस्स्या!!गर्दै मन्दिर तिर लाग्दछन | यसलाई आगोको नदि भनिन्छ |

मन्दिरमा पुगेका युवाहरु हातमा लिएको आगोले १ मि. गोलाई र ६ मि. लम्बाई भएको ६ वटा दाइमाचुमा आगो लगाई, त्यसलाई बोकेर बिभिन्न कामना गर्दै मन्दिर परिसर घुमिन्छ |

यी साहसिक द्रिस्य हेर्न जादा कसो होला ?

बृस्तृत जानकारी

URL
http://tamataregu.or.jp/
मिति
जनवरी ७ शनिबार १३:००~२३:००
स्थान
〒८३०-००७३ कुओका प्रिफेक्चर कुरुमे सिटीमा रहेको दैज़ेन्जी मियामोतो १४६३-१
आउने तरिका
कार ・・・・हाकाताबाट क्युसु हाइवे हुदै १ घण्टा जति
ट्रेन・・・हाकाता~कुरुमे ३५ मिनेट
बस ・・・कुरुमे बाट तामातारेगु सम्म २० मिनेट
पार्किंग

※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर २८ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう