फ़ुकुओकको चुओ कुमा रहेको माइजुरु कोएनमा साकुरा माचुरी हुदैछ |

यहाँ भित्र हजार भन्दा बढी साकुराक बोटहरु छन् | यो साकुरा हेर्नको लागि प्रख्यात ठाउँ हो |मार्च -अप्रिलमा लाइट अप गरी सुन्दर साकुराको दृश्य देख्न सकिन्छ |बिभिन्न कार्यक्रम संचालन गरिने भएकोले एकदमै रमाइलो हुन्छ |

बृस्तृत जानकारी

URL
http://saku-hana.jp/index.html
मिति
३/२५-४/३ लाइट अप १८:००-२२:०० (अन्तिम प्रवेश २१:४५ )
स्थान
फुकुओका ज्यो माइजुरु कोएन फ़ुकुओका सिटी चुओ कु ज्योनाइ
आउने तरिका
सबवे: ओहोरो कोएन बाट ८ मिनेट
निसितेचु बस ओतेमोन बाट ५-७ मिनेटआकासका बाट पैदल १० मिनेट
प्रवेश शुल्क
एक ठाउँ ३०० येन ३ ठाउँ ६०० येन

この記事が気に入ったら いいね!しよう