राष्ट्रिय प्राकृतिक स्मारकको रूपमा रहेको बैजनि रग़को फूलको लहरा ६०० वर्ष भन्दा पुरानो र यसको लहरा टाढा टाढा सममा फैलिएको फुलको महोत्सव।

रातिको समएमा रूखहरु झिलिमिली र रंगीन देखिन्छ । साथै, महोत्सवमा तपाईंले स्टलको खानाको मज्जा सगै स्थानीय उत्पादनहरुको प्रदर्शन र पबित्र तिर्थ स्थालको भ्रमण पनि गर्न पाउनुहुनेछ। यो समएमा लोकल रक्क्सी उत्पादनको भट्टीहरु पनि अवोलाकन गर्न पाउनुहुनेछ। साथै १८ :३० बाट २२:०० सममा झिलिमिली पारि रात्री को समएमा उत्कृष्ट “बैजनि रग़को फूलको” प्रदर्शन हुनेछ ।

बृस्तृत जानकारी

होमपेज
http://www.city.yame.fukuoka.jp/kanko/1/1487642970663.html
समय तालिका
अप्रिल 15, 2017 (शनिबार) – मई 5, 2017 (शुक्रवार)
आयोजित स्थान
〒834-1217  Fukuokaken Yameshi Kurokimachi Kuroki Susanoojinja keidai
प्रवेस
(鹿児島本線) खागोसिमा JR रेलको मुख्य लाइन हुदै(羽犬塚駅) हैनुजुका रेल स्टेसन बाट बसमा ४५ मिनेटमा
लाग्ने शुल्क
निशुल्क

この記事が気に入ったら いいね!しよう