उमिनोनाकमिचीको समुन्द्री तटको पार्क, जुन फुकुओकाको वसन्तका गुछ्दार फूलहरुलको बिचमा, “उमिनोनाकमिची फूल बनभोज 2017″ आयोजित गरिएको छ ।

तपाइलाई घन्टी फूल (Tulip ) तथा नेमोफिला जस्ता वसन्तका हजारौ प्रकारका ३ लाख भन्दा बढी फुल्हौरुले स्वागत गरिरहने छ । हरेक वर्षझै हकातालाई चित्रण गरि बनाइएको यो पार्कको ३० सौ बार्षिक महत्सव मनाउदै छ।यो समयमा परिवार सग रमाइलो गर्ने गरिन्छ । यो पार्कमा चिडियाखाना हेर्न गए जस्तै धेरै सुबिधा लिन सकिन्छ , मनोरंजन पार्क, बालबालिकाको लागि खेल्ने ठाउँ र थुप्रै सुन्दर स्थलहरुको अवोलाकन गर्नुको साथै, घोडाको सवारी र विभिन्न जनावरहरुलाइ हेर्ने मौका मिल्ने छ । यो ठाउमा अरु धेरै मोनोरनजनात्मक कार्यक्रमहरु भइरहेकोले तपाइँ आफ्नो परिवार र साथीहरु सग समय बिताउन सक्नुहुनेछ।

बृस्तृत जानकारी

गृह पृष्ठ
https://uminaka-park.jp/
गते /समय
२०१७/३/२५ (शनिबार ) बाट २०१७/५ /७ (आइतबार ) ९:३० ~१७:३०
स्थान्
Fukuokashi Higashiku Ooaza Saitozaki 18-25 Uminonakamichi Seaside Park
आउने बाटो
● JR खसी लाइन् : उमिनोनाकामिची स्टेशन
● डुङ्गा :Bayside बाट Saitozaki पोर्ट, पैदल १० मिनेट
● Nishitetsu बस :Marine World Uminonakamichi Bus स्टप
●उमिनाका लाइन्( उच्च गतिको डुङ्गा :Marizon (मोमोजी ) Bayside हुदै (सैतोज़ाकी) पोर्ट सम्म, पैदल ५ मिनेट ४/१२ गतेको यातायात सेवाको तालिका अनुसार、
प्रवेस शुल्क
वयस्क ४१ ¥
प्राथमिक र जुनियर उच्च विद्यालय विद्यार्थी ८० ¥
जेष्ठ नागरिक (६५ भन्दा माथि को बृद्द) २१० ¥
प्राथमिक विद्यालय अन्तर्गत भर्ना बच्चाहरु को लागि निःशुल्क !

※ सबै सूचना मार्च २५ , २०१७ को हो।

この記事が気に入ったら いいね!しよう