जापानी सब्दमा खागुरा (神 楽) एक प्रकारको धार्मिक नाटकीय नृत्य हो।जुन् वसन्त मा ताकासो तीर्थस्थलमा प्रार्थना गर्ने क्रममा, ५०० वर्ष लामो पौराणिक इतिहास बोकेको नृत्य प्रदसनी गरिन्छ।

जुन २ प्रकारको हुन्छ ,माइ खागुरा(舞神楽) र मेन् खागुरा (面神楽),माइ खागुरा(舞神楽)अनुहारमा मुकुटा नलगाई संगीतको तालमा खागुरो भाजन् सगै नृत्य गरिन्छ। मेन् खागुरा(面神楽)अनुहारमा मुकुटा लगाई संगीतको तालमा खागुरो भाजन् सगै नृत्य गरिन्छ। जुन् नित्यकारहरु भगवानको मन्त्र जब्दै नृत्य गरिन्छ।यो तपाइले १२ प्रकारको प्रदसनी हेर्नु सगै, प्रशस्त वालि भीत्र्याउने र मानिसहरूको दिर्घ स्वास्थ्य को लागि प्रार्थना पनि गरिन्छ। साथै , सन् १९६४ मा खागुरालाइ फ़ुकुओक प्रान्तको एक महत्वपूर्ण लोक सांस्कृतिक सम्पत्ति रूपमा राखिएको छ। ताकासो खागुराको किब्बदन्तिको अनुसार,वर्षको २ पटक बसन्त र शरद ऋतुमा प्रदसनी गरिन्छ । विशेष गरि खागुरा शरद ऋतुमा आगोको ज्वालाको बिचमा शानदार नृत्य हेरी आनन्द उठाउन सक्नुहुनेछ।

बृस्तृत जानकारी

होमपेज
http://www.itoshima-kanko.net/
समय तालिका
२०१७ अप्रिल २६, १३:०० बजे बाट,
आयोजित स्थान
फुकुओका प्रान्त तोसिमा, ताकासो तीर्थस्थल
प्रवेस
JR चिकुही लाइन्को (JR筑肥線) रेल चड्ने, स्युसेन्न्ज़ी स्टेसन(周船寺駅) सम्म ,समुदायको खावाबारु बस लिने (コミュニティバス川原) र ताकासो बस स्टप(高祖 )सम्म, ताकासो बस स्टप(高祖 )बाट पैदल ५ मिनेट ताकासो सिन्तोउ (高祖神社) पुग्नुहुनेछ I
प्रवेश शुल्क
निशुल्क

※संकलित् सबै सूचनाहरु अप्रिल १४ , २०१७ को हो।

この記事が気に入ったら いいね!しよう