युद्दकाल अगि बाट अन्तर्राष्ट्रिय बन्दरगाह भैइ मोजी बन्दरगाह समृद्धिको साथै, १९३४ सालमा सुरुभएको परम्परागत उत्सव आयोजित गरिनेछ ।

उत्सवको परेड सहित, सार्वजनिक जहाज, परम्परागत लालटिनको पर्दसनी र धेरै दर्शकको भीड लाग्ने गर्दछ । मोजी बन्दरगाह महत्सवको सबै भन्दा आकर्षणको रुपमा २८ तारिक( आइतबार )को उत्सव परेड हो ।सुरुमा मिस परेड मोजीमा लगभग २५०० जना जति सहभागी भैइ, विभिन्न ठाउँहरुमा बनाइएको स्टेजहरुमा परम्परागत केरा बिक्रि गर्न सामुहिक प्रदशनी, ड्रम बजाउने प्रदशनी、 लगाएतका सम्पूर्ण कार्यक्रम हुने गर्दछ।

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.kitakyushucci.or.jp/mojiminato/
समय
२०१७ साल ५ महिना २७ तारिक बाट २८ तारिक सम्म
कार्यक्रम स्थान
फूकुओका केन किता क्युस्युसी मोजिकु इत्ताई
आउने बाटो
कागोसिमा होंनसेन (मोजिकोउ) बाट विभिन्न स्थानहरू
प्रवेस शुल्क
निशुल्क

※सम्पूर्ण जानकारीहरु २०१७ साल ५ महिना १० तारिक अपडेट गरिएका हुन्।

この記事が気に入ったら いいね!しよう