“हाकाता गिओन यामाखाषा जात्रा” भन्नाले, ७०० वर्ष भन्दा बढी इतिहास बाकेको प्रख्यात जात्राको रूपमा रहेको छ । यस जात्रा “फुकुओका केन फुकुओका सी हाकाता कु” मा प्रत्यक वर्षको अप्रिल १ तारिक बाट अप्रिल १५ तारिकको बीचमा आयोजित गरीन्छ ।

देशकै महत्वपूर्ण र अमुल्य सस्कृतिको रूपमा रहनुको साथै, गत वर्षको अन्तमा अमुल्य सांस्कृतिक सम्पदाको रूपमा युनेस्कोमा पनि दर्ता भएको छ । खुषिदा मन्दिरको अनुयायीहरुको अनुसार कार्यक्रम समर्पण गर्नुको साथै, (विभिन्न ….नागारे “लाइन”) नाम गरेका समूहहरुले एक-अर्का साग हाकाता शहरको बिभिन्न समूह बीच तुलनात्मक प्रतिस्पर्धा गरीन्छ । फुकुओकाको प्रत्यक शहर बजार क्षेत्रमा “खाजारी यामाखाषा” वा “खाकी यामाखाषा”लाई सजाइन्छ । १५ तारिको सबेरै बिहान “ओई यामाखाषा” को परकास्टाक साथ् मनाइन्छ । हरेक वर्ष बिशाल शक्तिशालि खाकी यामालाइ हाकाताको महापुरुषहरु बाट शहर भित्र बल लगाई चलाईन्छ ।

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.hakatayamakasa.com/
समय तालिका
२०१७ साल अप्रिल १ तारिक बाट १५ तारिक
स्थान
फुकुओका सी पुरानो हाकाता केन्द्र खुशीदा मन्दिर
आउने तरिका
सबवे (गिओन स्टेसन) बाट पैदल ५ मिनेट

※सम्पूर्ण जानकारी २०१७ साल जुलाई १को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう