“तोहाताकु” को परम्परागत कार्यक्रम “तोहाता गिओन ओ- यमाखाषा” जात्रा चाहि, फुकुओका केनको गर्मी मौसमको तीन प्रमुख जात्राहरु हाकाता गिओन यमाखाषा जात्रा र कोकुरा गिओन थाईको जात्रा मध्य यो पनि एक प्रमुख जात्राको रूपमा मानिन्छ ।

२१० वर्ष पार गरिसकेको र जापान देशको अमुल्य सास्कृतिको रूपमा लिइने यस जात्रामा, दिनमा रातो र सेतो रंगको फुलबुट्टे शानदार “यमाखाषा” धव्जाहरुको प्रदसनी गरीन्छ । बेलुकीको समयमा सजावटका ध्वजाहरु लाई १२ तल्ला सम्म ३०९ ओटा लालटेनको रंगीन बत्तीको पिरामिड बनाई आकारमा परीवर्त गरिने छ । योइतोसा ! योइतोसा ! भन्दै नारा वाजी गरि आगाडी बढि रहेको द्र्स्य निकै आकर्षक देखिन्छ !

बृस्तृत जानकारी

गृह पृष्ठ
http://tobatagion.jp/
समय तालिका
२०१७ साल ७ महिना २१ तारिक बाट २३ तारिक सम्म (२२ तारिक )१८:३० बजे बाट २१:०० बजे सम्म तोहाता गिओन ओ- यमाखाषा क्योउ एन ताई खाई
स्थान
फुकुओका केन किताक्युस्यु सी तोहाता पूरा क्षेत्र, तोहाता नगरपालिका अगाडी (प्रतियोगिता स्थल)
आउने तरिका
JR खागोसिमा मेन लाइन (तोहाता स्टेसन) पैदल १० मिनेटमा
लाग्ने शुल्क
निशुल्क * जुलाई २२ मा प्रतियोगिता, केही शुल्क लाग्ने दर्शक सिट पनि छ ।

※सम्पूर्ण जानकारी २०१७ साल जुलाई १को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう