लगभग २७० वर्षको इतिहास बोकेको पौराणिक कलाको प्रदर्शन “यामे फुकुसिमाका लालटेन गुड़िया” जुन हरेक वर्षको शरद ऋतुको दिनहरुमा ३ दिनको लागि यो प्रदर्शन गरिनेछ । पहिलो तल्लामा काराकुरी कठपुतली, दोस्रो तल्ला मा सामीसेन र जापानी हात ड्रमको प्रर्दशनि गरिनेछ । यससँग एउटा प्रस्तुति पूरा गर्न ४० भन्दा बढी व्यक्तिहरू बाट प्रर्दशनी गरिने छ । सम्पूर्ण यामेको परम्परागत पुतली र जापानी कागजी लालटेन जस्ता चिजहरु स्टेजमा राखिने छ | काराकुरीको लालटेन गुड़िया चाहि जीवितै जस्तै देखिने छ | हामी यसलाई एक पौराणिक युगको प्रर्दशनि बनाउनेछौं | यो देशको एक महत्वपूर्ण असाधारण लोक सांस्कृतिक सम्पदाको रूपमा पनि नामित गरिएको छ ।

बृस्तृत जानकारी

गृहपृष्ठ
http://www.city.yame.fukuoka.jp/kanko/2/1457320346733.html
समय अवधि
२०१७ सेप्टेम्बर २२ – २४ हरेक दिन प्रदर्शन / पहिलो पटक १३ : ३० , दोस्रो पटक १५ : ००, तेस्रो पटक १६ : ३०, चौथो पटक १९: ००, पाँचौं पटक २०:३० (प्रत्येक पटक लगभग ३० मिनेट)
कर्यक्रम स्थान
〒834 – 0031 फुकुओका केन यामे सी फुकुसिमा हाचीमान्गूउ केई दाई
पुग्ने तरिका
JR कोगोसिमा मेन लाइन「हाइनुजुका स्टेसन 」 बाट बसमा「यामे गाकुइन् अगाडी」बाट पैदोल १० मिनेट
शुल्क
निशुल्क

※ सम्पुर्ण जानकारी २०१७ सेप्टेम्बर ९, अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう