२०१७ साल १० महिना १५ गते आइताबार, (कितानो तेंन्मान्गु शरद ऋतु कुंन्ची समारोह) फुकुओका केन् कुरुमे सी किता नो ची तेंमान्गुमा भव्य रूपमा हुन गैरहेको छ। सो दिन बिद्द्या भगवान:श्रीगुरु सुगवारानो मिचिजानेको पूजा अरचना गरीन्छ।

भगवानको रुपमा मानिने ऐना लाई मिकोसी रथमा राखी, २ किलोमिटर जतिको सिमोमिया सम्म ओरालो रथ परिक्रमा गरीन्छ। किम्बदन्ती अनुसार यो भनिएको छ कि ! येसको तल गोता लगाएमा तपाईलाइ कुनै बीमारी वा रोग लाग्ने छैन। तेसैले सडकको छेउछाउमा भक्तजनहरुको भिड लाग्ने गर्छ ।

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.kurume-hotomeki.jp/event/?mode=detail&isSpot=1&id=400000000471
कार्यक्रम: मिति/समय
२०१७ साल १० महिना १५ गते ९:०० बाट १६:०० सम्म
मोकोसी रथ यात्रा समय ११:०० बाट
कार्यक्रम स्थान
〒८३०-११३ कुरुमे सी किता नोउ माची नाका ३२६७ कितानो तेन्मान्गु
पुग्ने तरिका
निसितेचु आमागाइसेंन कितानो रेल स्टेसन बाट पैदल ३ मिनेट क्युस्यु एक्सप्रेस कुरुमे हाईवे मार्ग बाट गाडीमा लगभग १० मिनेट ओइता एक्सप्रेस ओगोरी हाईवे मार्ग बाट गाडीमा लगभग १५ मिनेट
लग्ने शुल्क
निशुल्क

この記事が気に入ったら いいね!しよう