तोउच्यौजी सेचुबुन पर्व मुरोमाची काल बाट लगातार मनाउदै आएको एक पौराणिक पर्व हो। हजारौं काठको हस्तकलाका मूर्तिहरू देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पत्ति हो । जुन, सो दिन प्रर्दशनि गरीन्छ। साथै मनोरञ्जनका कार्यक्रमहरु , प्रर्दशनि र भाग्यशालि चिट्ठा पनि हुने र सिमि ,राइस केक, सुन्तला जस्ता परिकारहरु भिडमा छर्ने भएकाले, मानिसहरुको ठूलो भिड लाग्ने गर्दछ।

बृस्तृत जानकारी

आयोजित समय
२०१८/२/२ बाट ३ सम्म
आयोजित स्थान
तोउच्यौजी सेचुबुन पर्व
〒८१२-००३७ फुकुओका केन फुकुओका सी हाकाताकु गोकुस्योउ माची २-४
यातायात व्यवस्था
चिखातेचु (गिओन यकि) खेस्या, अथवा JR (हाकाता यकि) बाट निसितेचु बस(गिओन) खेस्य
लाग्ने शुल्क
सित्तैमा

※सम्पूर्ण जानकारी जनवरी १५ , २०१८ को अनुसार राखिएको छ।

この記事が気に入ったら いいね!しよう