“कारासी मेमेन्ताइको”भन्नाले?

画像の説明  

“Karashi Mentaiko”、 Alaska pollack भन्ने माछाको फुललाई बिभिन्न मसलामा मिलाइ तयार परिन्छ |अलिअलि पिरो भएकोले एकै गाँसमा खादा चै मुखै पोल्छ |भात संग खादा सबै भन्दा मिठो हुन्छ |

कारासी मेन्ताइको खाएर हेरौ !

आज मैले ४८० येनमा कारासी मेन्ताइको लन्च खान पाइने तेन्जिनमा रहेको「Fukutaro」बाट रेपोर्टिंग गरें|

画像の説明

यो रेस्टुरेन्टको लन्चमा मेन्ताइको जति खाए पनि पाइन्छ | त्यसमाथि भात पनि एक पटक सित्तैमा थप्न सकिन्छ |५०० येन भन्दा कममा कारासी मेन्ताइको लन्च पाइने यस्तो पसल कमै छ |

कोसेलीको लागि कारासी मेन्ताइको !

फुकुओकाको बिभिन्न कोसेलीहरु मध्ये कारासी मेन्ताइको प्रख्यात छ | फ़ुकुओकाको बिशेष उत्पादन कारासी मेन्ताइको प्रयोग गरि बनाइएको सामानहरु प्रशस्त छन् | जस्तै कारासी मेन्ताइको सेन्बेइ, इका र मेन्ताइको मिलाएर बनाएको “इका मेन्ताइको “

画像の説明
画像の説明

फ़ुकुओका आएको बेलामा कारासी मेन्ताइकोको स्वाद र कोसेली चै नभुल्नु होला है !

Fukutaro Tenjin

 
गृह पृष्ठ
http://www.tenjinterra.com/chandora/
ठेगाना
〒८१०-०००४ फ़ुकुओका केन फ़ुकुओका सी च्यु ओ कु वातानाबे दोरी५-२५-१८ तेन्जिन तेरुराबिरु पहिलो तल्ला
सम्पर्क
फोन:८१-९२-७१३-४४४१
खुल्ने समय
९:३०~२०:००
क्याफे खुल्ने समय ११:३०~१९:०० L.O.
जाने तरिका
・तेन्जिन निसितेचु ओमुता लाइन तेन्जिन स्टेसन पैदल ३ मिनेट
・निसितेचु बस तेन्जिन इच्योमे
・तेन्जिन मिनामी स्टेसन ६ न गेट पैदल १ मिनेट

この記事が気に入ったら いいね!しよう