यसपटक फ़ुकुओकाको प्रतिनिधि गर्ने Tonkotsu रामेन पसल मध्येको एक「Hakata Sanki」मा आएको छु|

画像の説明

रामेन सम्बन्धि छायांकनमा अनुभबी Sam, आज पनि उत्साहित छन् |

Tonkotsu रामेन「Hakata Sanki」

画像の説明

पसल भित्र हाकाताको फूड स्टल जस्तै बनाइएको छ |फुड स्टलमा खाए झैँ गरि रामेन खान सकिन्छ | ♪

धेरै मेन्यु अनि छनौटको चाउचाउ 「Ra-Mugi」

画像の説明

Hakata Sanki मा मूल्य पनि सस्तो र मेन्यु पनि धेरै छन् | नियमित मेन्यु「Yaruki रामेन」अलिअलि पिरो「Genki रामेन」बाक्लो सुपको 「mankenki रामेन」अनि यी तिनै थरि रामेन मिलाएर「Sanki रामेन 」

ताजा सागसब्जी हालेको「Ra-chan」बिशेष चाउचाउ प्रयोग गरिएको「Ra-chanpon」आदि | बढी भन्दा बढी ग्राहकले स्वाद लिउन भनेर व्यवस्था गरिएको छ | मेन्युको बिशेषता चै भिडियो मार्फत देखाएका छौ | हेर्नु होला |

Samले चै「Yaruki रामेन 」मगाए | चाउचाउको प्रकार छान्न पाउनु हाकाता रामेनको बिशेषता हो |

画像の説明

hakata Sankiको रामेनमा फ़ुकुओकामा उत्पादन गरिएको 「Ra-Mugi」गरिन्छ | यो गहु रामेनको लागि सुहाउदो छ | गहुको बास्ना र स्वाद उस्तै रहिरहन्छ |

画像の説明

स्वादको कमेन्ट चै भिडियोमा हेर्नुहोला |

काएदामा (थप चाउचाउ )को मात्र १०येन !?

हाकाता रामेन खाँदा「काएदामा=थप चाउचाउ」छुटाउनु हुदैन |पनि अबस्य थप्छन |

画像の説明

वेटर : १० येन दिनुस

Hakata Sankiको काएदामा 『मात्र १०येन』!धेरै भन्दा धेरै ग्राहकले यसको स्वाद लिन सकुन भनेर यो सेवा सुरु गरिएको हो |अति नै सस्तो भएकोले Sam बिस्वस्त हुन सकेनन् |

画像の説明

Sam:「गज्जब मिठो रैछ!」 मिठो र उर्जावान रामेन अनि सेवा, पेट र मन दुवै सन्तुस्ट

画像の説明

Hakata Sanki फ़ुकुओका बाहेक टोक्यो, कुमामोतोमा पनि छ | एक पटक अवस्य फ़ुकुओकाको रामेन खाइ हेर्नु होला |

Hakata Sanki Matsushima Harada

 
गृहपृष्ठ
http://hakata-sanki.jp/picky/en/
Facebook
https://www.facebook.com/hakatasanki/
ठेगाना
4-32-44, Harada, Higashi-ku Fukuoka-shi 812-0063
सम्पर्क
फोन:०९२-४०९-०३३७
खुल्ने समय
११:००~२४:००अर्डर स्टप २३:४५/ ३६५ दिन खुल्ला रहनेछ
पार्किंग

※सम्पूर्ण सूचनाहरु २०१६ मार्च ३१मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう