साँझको सुरुवात संगै लहर लाग्ने हाकाताको फूड स्टल
सँधै जसो स्थानीय ग्राहक र पर्यटकहरुले भरिएको हुन्छ | स्टलहरु राखिने प्रमुख ठाउँहरुमा तेन्जिन,नाकासु र नागाहामा भएता पनि फुकुओका सिटी भित्र २०० भन्दा बढी स्टल छन् |

पहिलो पटक स्टलमा नुपुरलाइ स्टलमा लैजान्छन |नुपुरलाइ सबैभन्दा मन पर्ने याकीतोरी, रामेनको स्वाद सगै रमाइला बार्तालापले पनि निरन्तरता पायो |
(बीच बीचमा साहुनीको मिठो रसिलो गफ पनि मिसिदै थियो !ww)

फ़ुकुओकाको स्टल साँझ परे संगै बाटोमा बढ्दै जान्छन |हरेक दिन बनाउदै , सकिए पछि मिलाएर राख्छन |(भारी वर्षाको दिनमा बन्द हुनेछ|)

पसल अनुसार फरक फरक मेन्यु हुन्छन |अल्कोहल देखि रामेन सम्म को स्वाद लिन सकिन्छ | छेउ छाउमा बस्ने संग पनि मित्रता बढ्दछ | यो यहाको राम्रो पक्ष हो |

फ़ुकुओका.हाकाताको आभाष दिने, न्यानो आभाष दिने स्टलमा तपाइँ पनि एक पटक गइ हेर्नुहोला |!

फ़ुराइकेनबो

HP
https://www.facebook.com/fuuraikennbou/
ठेगाना
〒८१०-०८०१ फुकुओका सिटी हाकाता कु नकासु ५-६-२०
आउने तरिका
नकासु कावाबाता स्टेसन बाट पैदल ५ मिनेट

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर ६ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう