निरन्तर प्रगति गरेको जापानी म:म:!

चीनबाट भित्रिएको म:म:(ग्योजा) ठाउँ अनुसार स्वाद र खाने तरिका पनि फरक हुन्छ |जापान पनि आफ्नै संस्कृति भएको एउटा देश हो |

जापानी म:म प्राय:जसो फ्राई प्यानमा बनाउने गरिन्छ |यो बाहेक पनि पानीमा उमालेर उसिनेर पनि बनाइने गरिन्छ |मासु र सागसब्जी हालेर बनाइन्छ | बियर रक्सिको सितनको लागि अझै सुहाउँछ |

हितोकुची ग्योज़ा「च्याओ च्याओ तेंमान्गु योको」

यस पटक फ़ुकुओकाको चर्चित म:म:(ग्योजा) पसल 「च्याओ च्याओ तेंमान्गु योको」मा गएँ |यहाँको नं. म:म:「च्याओ च्याओ」 हो | चपाउँदा कुरुम-कुरुम गर्छ |यो बाहेक २० भन्दा बढी प्रकारका म:म: पाइन्छ यहाँ | मिठो र स्वादिस्ट म:म: खान 「च्याओ च्याओ तेंमान्गु योको」मा गए कसो होला |?|?|?

हितोकुची ग्योज़ा「च्याओ च्याओ तेंमान्गु योको」

HP
http://gyozaya.com/chao/
ठेगाना
〒८१०-०००१ फ़ुकुओका सिटी चुओ कु तेन्जिन १-१५-३ तेंमान्गु योको
आउने तरिका
फ़ुकुओका आकुरोसु बिल्डिंग अगाडी तेन्जिन स्टेसनबाट पैदल ५ मिनेट
सम्पर्क
फोन:+८१-९२-७२६-००१५
खुल्ला हुने समय
<दिउसो >
सोम~शनि ११:३०~१५:००
आइत ,बिदाको दिन ११:३०~१५:००
<बेलुका >
सोम~शनि:१७:००~२४:००
आइत ,बिदाको दिन:१७:००~२३:००
बन्द हुने दिन
छैन
क्रेडिट कार्ड
प्रयोग हुदैन

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर ३० मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう