के हो त काकिगोरी ?

काकिगोरी भनेको बरफलाई पिधेर मसिनो बनाइ सिरप हालेर खाने एक किसिमको बरफ हो |

画像の説明

यो परम्परा देखि चलिआएको छ |यसलाइ बिभिन्न स्वादमा बनाउन सकिन्छ |

आफुलाई मन पर्ने स्वादको सिरप मिलाए पनि भयो

画像の説明

भिडियो को चै चल्तीको काकिगोरिमा राजमा हालेको फ़ुकुओकाको पुरानो पसल “कावाबाता ज़ेन्जाई “को काकिगोरी र ज़ेन्जाई को हो |
यस्तो पसल चै अलि कम नै हुन्छ |

नाचू माचुरिमा खुबै बिक्रि हुने गर्छ |

画像の説明

अझै युकातामा काकिगोरी खानुको मजा नै बेग्लै हुन्छ |

画像の説明

एकै पटकमा धेरै खादा टाउको दुख्ने भएकोले होस् गर्नु होला !!

के हो त जेन्जाई भनेको ?

राजमालाइ चिनीमा डुबाइ धेरै बेर उमालेर बनाइन्छ |यसमा मोची वा दान्गो भन्ने चामलबात बनाइएको खानेकुरा पनि मिसाउन सकिन्छ |

画像の説明

लाइ चै यसको बारेमा थाहा रहेनछ | उनले चै सुप भन्ठानेकी रहिछिन |

画像の説明

ज़ेन्जाई संग मिल्दो जुल्दो「ओसिरुको」भन्ने चै भेण्डर मेसिनमा पनि किन्न पाइन्छ|

画像の説明
अवस्य पनि जापानको परम्परागत स्वाद लिइ हेर्नुहोला |

कावाबाता ज़ेन्जाई हिरोबा

गृह पृष्ठ
http://www.hakata.or.jp/shop_list/1451/
ठेगाना
〒८१२-००२६फ़ुकुओका हाकाता कु कामीकावाबाता माची १०-२५६
खुल्ने समय
११:००~१८:००※शुक्र.शनि.आइत मात्र खुल्नेछ |
आउने तरिका
कावाबाता स्टेसन बाट पैदल ३ मिनेट

この記事が気に入ったら いいね!しよう