ऒइता प्रान्तको『杵築市』”किचुकी शहर”भन्नाले पहाड र समुन्द्रले घेरिएको, शान्त पहाड र समुन्द्रको प्रकृति सुन्दरताको आकर्षणलाइ एकै समएमा हेर्न सकिने शहर हो । यस प्रकृति भित्र कृषी वेव्सायको अनुभवको आवास गराउने र माछा वेव्सायको पनि अनुभव गर्न सकिने भ्रमण पनि रहेको छ । यस पटक चाहि किचुकी शहरको『杵築市』 भरिपुर्ण आकर्षण हेर्न “जाविएर” र “नुपुर” किचुकी शहर तर्फ़ भ्रमण गरिएको थियो ।

画像の説明
प्रवेश मार्ग
JR प्रयोग गर्नु भएमा,…….(JR博多駅) JR हाकाता स्टेसन बाट किचुकी स्टेसन सम्म लगभग १ घण्टा ४० मिनेट , one way टिकट ५१४०¥
गाढी प्रयोग गर्नु भएमा,………. फ़ुकुओक शहर भित्रबाट लगभग २ घण्टा
画像の説明

『杵築市』किचुकी शहर भित्र चाही कार जस्ता आफ्नै सवारी साधन भएमा एकदमै सुबिधा हुनेरहेछ । तेसैले एस पटक चाही किचुकी स्टेसन पुग्ने बितिकै कार भाडामा लिइयो ।

画像の説明

“くにさきレンタカー” (कुनिसाकी रेंटल कार ) चाही स्टेसन सम्म लिन आउने प्रबन्ध भएकाले पहिलो पटक किचुकी शहर भ्रमण गर्नहुने महानुभावहरुलाइ सुरक्षित यात्राको सेवा र सुबिधा उपलब्ध गर्दछौ ।

कुनिसाकी रेंटल कार

गृह पृष्ठ
http://kunisaki-rentacar.saloon.jp/search/detail.html?id=125
ठेगाना
〒८७३-००३१ ओइताकेन् किचुकीसी खारि २५०९-३०
सम्पर्क
+८१-९७८-६३-८८००
पसल खुल्ने समय
७:३० बजे बाट १८:३० सम्म

पहाडको आकर्षण ① सुन्दर गाउको वातावरण

画像の説明

किचुकी शहरमा कार बाट भ्रमण गर्दा रमणिय पहाडहरु र गाउको रमाइला दृश्य भेटियो।

画像の説明

“हाबी“(जापान आउनु अघि ,यस्तो रमणिय हुन्छ भनि सोचेको थियो नि !) “नुपुर”(यस्तो दृश्यहरु भएकोले, जापान है ! ) भन्दै, दुवै जना दृश्यहरु हेरिरहेको थियो ।

पहाडको आकर्षण②”कृषीक फारम”

画像の説明

किचुकी शहरमा कृषी वेव्सायको अनुभवको सागै「農家民宿」”कृषीक फारम” र यसको आवास गराउने खाल्का बस्तुहरु अवस्थित छ । कृषी वेव्सायको अनुभवलीइ त्यस माटोको भरिपुर्ण स्वाद आवास गराउने भएकाले आजभोलि यो भुमि धेरै प्रख्यात छ ।

यस्ता “कृषी फारम”को एउटा “खाध्द फारम”को अवोलोकन गरियो ,यो चाही , ८० वर्ष पुरानो घर जुन पुरानो आवास गराउन नवीकरण गरि बनाइएको छ । पौराणिक जापानको घरहरु जगेर्ना गरि ,कोठाहरु पनि फराकिलो भैइ आनन्दको ठाउँ रहेछ।

画像の説明

(याहा जीवनयापन गर्न गरो हुदैन र ? )भनि नुपुरुले श्रीमान लाइ प्रश्न गर्दै ,(गारो हुनसक्छ तर यहाको वातावरण, खाना र पानि सबै राम्रो छ ।) भन्दै ,हसिलो अनुहारले उतर दियो ।

पहाडको आकर्षण③मिसो बनाउने अनुभव

画像の説明

किसानहरुको घरमा मौसम अनुसार विभिन्न अनुभव लिन सकिन्छ । यस पटक चाही मिसो (जापानी सुप ) बनाउने अनुभव लिन पाइयो । मिसो चाहि भटमास जस्ता गेडागुडी लाइ प्रसोधन गरि बनाइएको हुन्छ । यो जापानी खानामा नभई नहुने परिकार हो ।मुख्यत मिसो लाइनै प्रथामिकता दीइ जापानको खानामा राखिएको छ ।

画像の説明
मिसो सुप (दाया)
画像の説明

पहिला हामी मिसिएको भटमासको पिठोलाइ मज्जाले मुछ्ने, पहिलो पटक काममा दुबै जना उत्साहित छ ! (छिटो ! छिटो !) भन्दै हाबी ले निपुर लाइ अताउदै , तेस्को प्रतिक्रिया दिदै हाबीले किमा बनाउने मेसिन घुमाउदै ।

画像の説明
किमा मेसिन बाट बनेको भटमासको पेस्ट
画像の説明
画像の説明

भटमासको पिठो मा गहुँ र नुन राखी मुछेर स्वाद निकाल्ने यसो गर्दा मिसोमा दया बया स्वाद आउछ । तेस पछि, मिठो मिसो बनाउने रहस्य चाही (मिठो हुनु ) भन्दै मनमनै भन्दै बनाउने रे ।

画像の説明

(कस्तो स्वाद होला ?) भन्दै बनेको मिसो पिउदै !

画像の説明

(मिठो !!!!!) होला भन्दै उत्साहित नुपुर

画像の説明

हाबी पनि आनन्दित देखिनछ

画像の説明

किण्वित खाद्य पदार्थ बन्न १/२ वर्ष लाग्ने भनिएको छ । यो पकावन बनाउने क्रममा ढुसी नलागोस भनि गोलाकार आकारमा राखी हावा छिर्नबाट राखिन्छ ।

画像の説明

गोलाकार मिसोलाई घ्याम्पामा हाली पूर्ण गरिन्छ । येसरी हामीले खाइ रहेको मिसो कसरी बनेको भन्दै दुवै जना भरपूर्ण मनोरंजन लिदै ।

पहाडको आकर्षण④किचुकी शहरको खाध

画像の説明

बेलुकीको खाना, तेम्पुरा, पालुङ्गो जस्ता किचुकी शहरको खानाको रूपमा बनाइएको खाना थियो। एक वर्ष पहिले बनाएको मिसो सूप पनि खाइयो ।

画像の説明

नुपुर (सुपर मार्केटमा किनेको भन्दा बिल्कुलै फरक !) हाबी (सधै खाइरहेको भन्दा कति गुणाले मिठो है !)६ महिना पछि यो मिसो खान हुन्छ, भन्दै प्रतीक्षा गर्दै दुवै जना !

किसानहरुको फाराम बारे बुझनको लागि , किचुकी पर्यटन संगठनमा सकिन्छ ।

किचुकी पर्यटन संगठन (अंग्रेजीमा पनि बुझ्न सकिन्छ )
info@kit-suki.com

समुन्द्रको आकर्षण①बेपूवानमा माछा मार्ने अनुभव

画像の説明

किचुकी शहर बेओउवान (別府湾) नाम गरेको समुन्द्रमा जुन मुख्य तह समुन्द्री उत्पादनले हेर्ने गरिन्छ । यहाको माछा प्रसोधन उन्नतिशील छ । तेही भएर कृषी बेव्साय पछि हामी माछा बेव्साय हेर्न तर्फा लागे |

画像の説明

यस पटक माछा मार्ने विशेषज्ञको डुंगा“金正丸”किमुतादासीमारु” सग कुराकानी गर्ने मौका मिलियो । 底曳網漁 सोकोबिकिआमि भन्नाले डुंगाबाट ठुला जाल फिजाएर समुन्द्रको तल्लो तह सम्म जाल हानी माछा मर्नि बिधि हो।तपाईंले यहाँ विविधता माछा हेर्न सक्नुहुन्छ तर माछा मार्नको लागि के-के प्रयोग गरिन्छ भनि बुझ्न नसकिने यहाको बिषेशता मानिन्छ ।

画像の説明

माझि दाइ बाट जाल बुन्ने तरिका बताउनु भयो । बिषेश प्रकारको बुन्ने तरिका (गारो भएकोले याद गर्न सकिएन) र धेरै कठिनाईको सामाना गर्दै हाबी ।

画像の説明

माछा प्रसोधन क्षेत्र चाही , त्यस दिनको मौसम र समुन्द्रको अनुकल अनुसार ठाउँ निर्धारण र परिवर्तन गरिन्छ । यस पटक बन्दरगाह बाट ३० मिनेट जति दुरीको ठाउमा डुंगा मार्फत माछा मारियो ।

画像の説明

अगाडी भागको फराकिलो समुन्द्र हेरी (धेरै राम्रो केहि पनि नभई स्वतन्त्रित हुन सक्छ है !) टाइटैनिकको नाकल गर्दै नुपुरु जी !

画像の説明

जाल हानेपछि ३० मिनेट जति माछा मर्ने ठाउमा घुमिन्छ । त्यस दिन चाहि समुन्द्र अलि फोहोर भएकाले यो कठोर वातावरणमा पनि माछा पकडने लागि माझिहरुको उपस्थिति धेरै थियो।

画像の説明

दुर्भाग्यको कुरा जालीमा आलिकती मात्र माछा परियो ,( जाली तानुजेल सम्म के छ भनि थाहा नभएकाले होला पक्कै माछा छ भनि रमाइलो लाग्छ ) र समुन्द्रको रमाइला द्र्स्य र सुदरताको बारे जानकारी दिनुभयो ।

画像の説明

समुन्द्रको आकर्षण②मिठो समुद्री खाना

माछा मार्ने अनुभव पछि डुंगा हाक्ने कप्तानको घर तर्फ़ हिडे, किचुकी सहरको समुन्द्रको खुशी लिन पाइयो I

画像の説明

कप्तानको परिवार सगै माछा छिल्ने मदत गरियो I (खाना पकाउन सिपालु है !) भन्दै नुपुर I

画像の説明

मनमनै नुपुर माछा छिल्ल्दै गरेको छेउमा (जति पकाएर दिन्छ तेतिनै खाइदिन्छु ) भन्दै रोमाञ्चक रुपमा नुपुर ।

画像の説明

छिलेको माछा फराई गरेर खाए । (लौ ! हेर, मैले छिलेको माछा होनी यो !) भन्दै निपुर

画像の説明

तुरुन्तै बनेकोले फराई गरेकोले तातोतातो ! ! नुपुर (सारै कमलो र रसदार !) हाबी चाही प्रतिक्रिया दिने बितिकै कुपू कुपू खाए (हसायो)

画像の説明

अन्य स्थानमा समातियको माछाको नव परिकारहरु पनि थियो, सधै खाइरहेको भन्दा फरक स्वादमा भरिपुर्ण खानाको मनोरंजन लिए खानाको स्वाद धेरै मिठो थियो । अरुभन्दा पनि कप्तान दाइको घरको खानामा मनको मिठास थियो ।

画像の説明

माछा मर्ने अनुभवको लागि 、किचुकी पर्यटन संगठन 

किचुकी पर्यटन संघ (अंग्रेजीमा पनि जानकारी लिन सकिने )
info@kit-suki.com

यामागा ओन्सेन “खाजे नो गो “

画像の説明

ऒइता प्रान्त भन्न साथ, हामी पक्कै ओन्सेन HOT SPRING ले प्रख्यात छ किचुकी शहरको यामागा ओन्सेन चाहिँ सान्त प्रकिति भित्र अवस्थित छ ।

画像の説明
स्नान कक्ष
画像の説明
खुला-हावामा स्नान
画像の説明

सम्पूर्ण थकान मेतौनासकिने , तन, मन लाइ आराम बनाउने र यात्राको थकान मेतौदै हाबी

यामागा “ओन्सेन”

गृहपृष्ठ
http://www.yamaga-kazenosato.com/
ठेगाना
〒८७९-१३०५ ओइताकेन् किचुकिसी यामागा माची कुरानारी ३००३ बान्चि
सम्पर्क
+८१-९७७-७५-११२६
खुल्ला हुने समय
८:१० बजे बाट २१:०० बजे सम्म
पार्किंग
画像の説明

पहाडी भूभाग,अनुकूल वातावरण र सुन्दर शहर I अनि त्यहाका दयालु मानिसहरुको माया, किचुकी शहरको बिश॓स्ताहरु लाइ राम्रो सग अनुभब बटुलेको यी दुइ जना, तपाईहरु पनि अवस्य एकपटक यस आकर्षण लाइ हेर्न जानुहोस I

किचुकी पर्यटन संघ

गृहपृष्ठ
http://www.kit-suki.com/
ठेगाना
〒८७३-०००१ ओइताकेन किचुकिसी ऒआजा किचुकी ६६५-१७२ (किचुकी फुरुसातो संग्यो खान नाइँ )
सम्पर्क
+८१-९७८-६३-०१००
(अंग्रेजीमा पनि जानकारी लिन सकिने )
info@kit-suki.com
खुल्ला हुने समय
१८:३० बजे बाट १७:३० बजे सम्म
पार्किंग

この記事が気に入ったら いいね!しよう