पकाउदै खान मिल्ने परिकार, जुन बंगुरको मासु, बीफ जस्ता उम्लिरहेको बखत ताजा ताजा सब्जी र तातो तातो भाडामा पकाउदै खान सकिने परिकार हो, उम्लिरहेको बखत ताजा ताजा सब्जी र तोफु सँग मिष्ठान्न गरि खान सकिने “नबे” पकवान रहेको छ । यो मूख्य मिसो र सोया सस गरि २ स्वादमा खान सकिन्छ । साथै, नुनको स्वाद र कोरियन तातो पिरो खुर्सानीको पेस्ट प्रयोग गरिएको, कोरियाली शैलीको (होरुमोन नाबे) जस्ता परिकारहरु पनि रहेको छ।

1121もつ鍋01

जापानको सबै ठाउहरुमा खान सकिन्छ तर विशेषत फुकुओका र हाकातामा विशेष परिकार रहेको छ। (हाकातामा मोचु नाबेको विभिन्न प्रख्यात रेस्टुरेन्टहरु रहेको छ) मुख्यतया बिफको आन्तरिक अङ्गहरूमा लसुन,बन्दागोभी, गोबोको जरा, तोफु आदिको साथमा, मिसो सूप वा सोया ससको स्वाद संग उमल्दै खान सकिन्छ। सबैभन्दा पहिले सुपको स्वाद बाट सुरुगर्ने, अन्तमा च्यान्पोंनको चाउचाउ राखेर, मज्जाले पकाई सुरुबाट अंत सम्म मनोरञ्जनात्मक तरिकाले खान सकिने मिठो परिकार हो।

1121もつ鍋02

「मोचु नाबे」चाहि, रेस्टुरेन्ट अनुसार विभिन्न भिन्न परिकारहरु भइ, आफ्नै पहिचान रहेको छ तपाईहरु आफुलाई मन पर्ने मिठो मोचु नाबेको छनौट गर्न सक्नुहन्छ। एक पटक प्रयास गरे कसो होला…?

1121もつ鍋03

★「मोचु」चाहि「मिष्ठान्न」को स्वोरुप लगभग यसप्रकार छ

★मिसो स्वाद =कडा

★सोया सस् =सजिलो

★नाम्किलो=सजिलो

この記事が気に入ったら いいね!しよう