सासामी झुसीराखी खाना पाइने !!

uosuke01

फुकुओकासी तेन्जिनको फुकुओका PARCO नयाँ बिल्डिंगको अन्डर-र्ग्राउन्डमा रहेका ,माछा मन पर्नेहरुको लागि विभिन्न माच्छा खान पाइने रेस्टुरेन्ट रहेको छ| जुन् भोजनालयको नाम पनि (ऊओसुके माछा भोजनालय) रहेको छ| साथै झुसी साशीमी राखी अनिश्चितरूपमा खान पाइने प्रबंन्ध रहेको छ|

uosuke01

सर्वप्रथम त ; अच्चम लाग्ने कुरा मूल ढोकामा राखिएको यो साइन्बोर्ड रहेको छ| के यो साचिकै यति नै झुसी छ र ! ?

uosuke01

रेस्टुरेन्ट भित्रको वातावरण निकै आकर्षक र रमणिय रहेको छ | भित्ताहरुमा माझी दाईहारुको तस्स्बिर सजाइएको छ!! जुन माछा रेस्टुरेन्टको झलक प्रदान गराउछ|

uosuke01

रेस्टुरेन्ट भित्र जान साथ् , सबैभन्दा पहिले खानको लागि रकम बुझाउनु पर्छ |

खानको लागि प्रक्रियाहरु :

चरण १ कचौराको आकार निर्धारण गर्नुहोस |
uosuke01
uosuke01

सर्वप्रथम, कचौराको आकार निर्धारण गर्नुहोस | सानो वर्गको ९८० येन (कर बाहेक ) ,मध्यम वर्गको १२८० येन (कर बाहेक),ठूलो वर्गको १४८० येन (कर वाहेक) सबै गरि ३ प्रकारको साइज रहेको छ | काउन्टरमा वास्ताविक आकारको कचौरा राखिएको छ|तेसैले आकार अनुसारको वर्ग छान्नुहोस्|

चरण २ टोकन लिने र कचौरा सित साट्ने
uosuke01

पैसा तिरे पछि , गोलो काठको टोकन प्राप्त गर्नुहोस, जुन तपाइले छानेको कचौराको आकार अनुसार दिइनेछ|

uosuke01

प्राप्त गरेको टोकन चाहि ,नजिकको साशिमी राखेको कर्नरमा गइ,काउन्टरको स्टाफ लाइ बुझाउने र तपाइले खाना भएको कचौरा र अन्य प्लेट प्राप्त गर्न सक्नुहुन्छ|

चरण ३ मन परेको साशीमि मात्र रख्नुहोस् (एक पटक मात्र)
uosuke01

अब , यहाँ बाट रमाइलो समय शुरु हन्छ| ५ प्रकारको साशामी भित्र बाट जुनसुकै पनि, मन परेको मात्र कचौरामा झुसी राख्न सकिन्छ|

uosuke01

साशामीको प्रकार चाहि, मौसम अनुसार परवर्तन हन्छ| साथै, (ऊओसुके माछा भोजनालय) को साशामी चाहि, बिहान सबेरै मारेको ताजा माछा जुन नागोहामाको माछा बजार बाट झिकाइएकोले, यहाँको माछा तपाईले चाहेको जस्तै ! ताजा र गुणस्तर रहेको छ |साशिमी खाने समय रमाइलो सग बिताउन सकिन्छ|

uosuke01
uosuke01

तर , सिमित १ पटक मात्र झुसी राख्न पाइने र थपेर खान निषेध गरिएको छ| खान सक्ने मात्र राक्नुहोस र फ्याल्न मनाही छ |

चरण ४ अन्य खाना पनि झुसी खानाहरु पाइने सेवा (एक पटक मात्र)
uosuke01

झुसी राखी खाने सेवा चाहि, साशिमी मात्र नभई अन्य खानाहरु झुसी राखी खाने सेवा रहेको छ| यो पनि दैनिक फरक ५ देखि ७ प्रकारको अन्य साइड डिक्स रहेको छ| जुन प्लेटमा झुसी बनाएर खान सक्नुहुन्छ! तर, यो पनि सिमित १ पटक मात्र खान सक्नुहुन्छ र फ्यालन मनाही छ|

uosuke01

यसको साथ-साथै मिसो सूप पनि राखिएको छ ! जुन, यो जस्तो भरिपुर्ण भोजन अन्य पाउनुहुन|

चरण ५ सोयु सस राखी खाने
uosuke01

टेबुलमा भएको सोयु सस् राखी खान सकिन्छ| यो खानाको माथि राखी खादा पनि हन्छ र छुट्टै सानो प्लेटमा सोयु राखी साशिमी लाइ सोयुमा चोप्प्दै खादा पनि राम्रो हन्छ|

uosuke01

साथै, मसालादार हरियो प्याज र वासाबी, अचार, तिलको सस् ,कोचिज्यन् सस् जस्ता अन्य भरिपुर्ण सेवा रहेको छ| यो पनि तपाइको ईच्छा अनुसार प्रयोग गर्न सक्नु हन्छ|

अन्य ठाउमा नपाइने भरिपुर्ण र कम लागतको भोजन,तपाईला कस्तो लाग्यो ?

(ऊओसुके स्योकुदो माछा भोजनालय) फुकुओका पारुको पसल

ठेगाना
फुकुओका फुकुओकासी च्युउ ओउ कु तेन्जिन २-११-१ फुकुओका पारुको नया भवन B2F
पुग्ने तरिका
सिएई सबवे एयरपोर्ट लाइन (तेन्जिन स्टेसन ) ७ सिधा बाहिर निस्कनुहोस्
टेलिफोन
+८१-९२-२३५-७४३५
खुल्ने समय
११:०० बाट १५:०० १५:०० बाट २३:०० (L .O .२२ :००)
निश्चित छुट्टी
पारुको भवन अनुसार
टेबल संख्या
४०
औसत बजेट
सामान्यतया १,५०० येन लन्च १,००० येन
क्रेडिट कर्ड
प्रयोग गर्न सकिन्छ|

※सम्पूर्ण जानकारी जुलाई ३, २०१७ को अनुसार राखेको छ।

この記事が気に入ったら いいね!しよう