जापानमा क्रेडिट कार्ड भन्दा पनि नगदमा बढी कारोबार हुने गर्छ | तपाइसँग भएको विदेशी मुद्रा साट्नको लागि हालै तेन्जिनमा सटही केन्द्र खुलेको छ |

外貨両替ショップとプレゼンターのオリー

हाम्रो बेलायती प्रस्तोता Olli ले आज पाउन्ड बाट येन साट्ने तरिका बारे देखाउनु हुन्छ |

16通貨を取り扱う外貨両替ショップ

यो सटही केन्द्र जुलाई १ तारिक बाट फ़ुकुओका बैकले संचालनमा ल्याएको हो बिहान ९ देखि बेलुकी ९ बजे सम्म खुल्ने यहाँ डलर,युरो,वोन,गेन लगायत अन्य १६ देशका मुद्राको कारोबार गरिन्छ |यसको छेउमै पर्यटक सूचना केन्द्र छ |आबस्यक जानकारी यहाँ बाट लिन सकिन्छ |

स्वचालित मुद्रा विनिमय मिसिन राखिएको हाकाता पोर्ट क्रुज सेन्टर

हाकाता पोर्ट को क्रुज सेन्टरमा पनि स्वचालित मुद्रा विनिमय मिसिन राखिएको छ | समुन्द्री मार्ग हुँदै आउनेले यहाँ साट्न सक्छन् |

सबैलाइ पायक पर्ने ठाउमा यो केन्द्र भएकोले पर्यटकहरुलाई धेरै सुबिधा भएको छ |


फ़ुकुओका बैंक मुद्रा सटही केन्द्र

गृहपृष्ठ
फ़ुकुओका बैंक विनिमय सेवा
ठेगाना
तेन्जिन लायन हिरोबा विनिमय केन्द्र
〒८१०-०००१ फ़ुकुओका च्यु ओ कु तेन्जिन २-१-१
च्यु ओ फुतो क्रुज सेन्टर
〒८१२ -००३१ फ़ुकुओका हाकाता कु नाकहामा माची २५-२८
सम्पर्क
फोन:०९२-७२३-२५१५
खुल्ने समय
९:०० ~२१:०० /३६५ दिन
※क्रुज आउने सिजन मात्र

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう