इन्कानलाई साधारणतया हान्को भन्ने गरिन्छ |जापानमा कुनै कागजी काम,सम्झौता गर्नु पर्दा हस्ताक्षरको सट्टामा इन्कान लगाउने गरिन्छ |जापानिजको लागि यो अत्यन्तै महत्वपूर्ण छ |

画像の説明

हात्तिको दाह्रा, भैसीको हाड, काठ, ढुंगाबाट बनाइने गरिन्छ |टुप्पोमा नाम लेखिएको हुन्छ , अनि त्यसलाई रातो मसिमा चोपेर कागजमा थिचिंछ |

画像の説明

जापानमा यो हान्को आफुलाई कागजी रुपमा प्रमाणित गर्ने साधन भएकोले सबै जनाले बोकेका हुन्छन |

画像の説明

यसपटक अमेरिकन मकिना पनि पहिलो पटक हान्को बनाउने शिल्पकारकोमा गइ आफनै आँखाले हेरेर हान्को बनाइन |

画像の説明

मन परेको केस छान्न सकिन्छ|

画像の説明

जापानिजमा लेखिएको आफ्नो नाम बिदेशी हरुको लागि नौलो हुन्छ | संसारमा एउटा मात्र भएको बिशेष चिनो बन्छ |कान्जीमा लेखी हेरे नि हुन्छ | तपाइको नामलाई जापानिजमा मिलाउन पनि सकिन्छ |♪

画像の説明
画像の説明

संसारमा एउटै मात्र भएको ओर्जिनल हान्को | मकिना पनि मख्ख !!

जापानको चिनो स्वरुप हान्को दिन्न सक्नु हुनेछ | सानो भएकोले बोक्ने झन्झट पनि नहुने,चिठी पत्र लेख्दा अन्तिम नामको सट्टा छाप लगाएमा अझै आकर्षक देखिने | प्रयोग गरि हेर्नु होला है |

この記事が気に入ったら いいね!しよう

सम्बन्धित लेख

yanagi1
यानागी बासी बजार
sharehouse15
अन्तर्राष्ट्रिय शेयर हाउस
yamakasa07
हाकाता गिओन यामाकासा
kakizome
[काकिजोमे] नया बर्षको शुभकामना पत्र |
still1117_00000
उनागी नो नेदोको
flower-1563071_1280 (Priime Glow)
बसन्त आगमनको संदेश दिने "उमेको फुल"ーफ़ुकुओकामा उमे फुल्ने प्रमुख स्थानह
kinmokusei01
शरद ऋतुको आभाष दिने किन्मोकुसेइको सुगन्ध
ellen oleria foto
तान्गो र Ellen Oléria को ल्याटिन संगीत संग एक साँझ
top
ताइवानका दुइ सुन्दरी 「क्युसु राष्ट्रिय संग्रहालय 」कोआकर्षण खोज्दै
syoukadou_08
फ़ुकुओकाको परम्परागत कला "Hakata Ningyo"

सम्बन्धित लेख