photo-1467484493894-3f362eca2299

The best part of a trip is to communicate with locals in their language. Unfortunately, not everywhere English can be understood, especially in Japan. That this don`t become a problem during your trip in Japan, we will introduce you some useful Japanese phrases. This time, we will focus on simple greetings, restaurant and shopping phrases.

Greeting words and the feeling of gratitude

नमस्ते
kon nichi wa
こんにちは
धन्यवाद
arigatou
ありがとう
धन्यवाद
arigatou gozaimasu
ありがとうございます
☆“ありがとう” को आदर गरेर बोल्दा प्रयोग गर्ने शब्द |
सुन्नुहोस त
sumimasen
すみません
☆कुनै कुरा सोध्नु पर्दा, अनुरोध गर्नु पर्दा प्रयोग गरिन्छ |
शुभ प्रभात
ohayou
おはよう
☆बिहानको अभिवादन
शुभ सन्ध्या
kon ban wa
こんばんは
☆ साँझको अभिवादन
शुभ रात्री
oyasumi
おやすみ
☆सुत्नु अगाडिको अभिवादन
सायोनारा
sayounara
さようなら
☆Fछुट्ने बेलाको अभिवादन / बिदाइको अभिवादन अब भेट हुँदैन / लामो समयको लागि अन्तिम भेट आदिको अर्थमा प्रयोग गरिन्छ | साथी भाइ परिवारमा प्रयोग गरिदैन
बाइ बाइ
bai-bai
バイバイ
☆ छुट्ने बेलाको अभिवादन साथी भाइ माझमा प्रयोग गरिन्छ |
भेरी भेटौंला
matane
またね
☆ छुट्टिने बेलामा भेरी भेटौंलाको अर्थ
इतादाकिमास
itadaki masu
いただきます
☆खाना खानु अगाडिको अभिवादन | तस्विरमा देखिए झैं हात जोडेर भनिन्छ |
dc0c256249beb843e7eeb3ebd41d3cb1_s
गोचिसो सामा
gochisou sama
ごちそうさま
☆खाना खाइ सकेपछिको अभिवादन |

Useful phrases for communication

watashi
わたし
यो
kore
これ
टॉयलेट
toire
トイレ
धे
totemo
とても
असाध्यै
chou
ちょう
☆“धेरै” को आजकल प्रयोग गरिने शब्द
मिठो
oishii
おいしい
☆ खाना, पेय पदार्थ खाए पछिको मिठो लग्यो भन्ने अर्थ
रमाइलो
tanoshii
たのしい
चाख लाग्ने
omoshiroi
おもしろい

If you want to ask for something

〜〜कहाँ छ ?
…wa doko desuka?
〜はどこですか
☆Toire wa doko desuka?トイレはどこですか?
टिकटको कति पर्छ ?
〜〜कति पर्छ ?
…wa ikura desuka?
〜はいくらですか
☆Ticket wa ikura desuka?チケットはいくらですか?
टिकटको कति पर्छ ?
〜〜छ?
…wa ari masuka?
〜はありますか
☆Fork wa ari masuka? フォークはありますか?
पानी कहाँ छ ?
〜〜के हो ?
…wa nan desuka? 
〜は何ですか
☆Kore wa nan desuka? これはなんですか?
यो के हो ?
〜〜दिनुहोस
…kudasai
〜ください
☆Kore kudasai.これください。
त्यो दिनुहोस

कस्तो लाग्यो त? सहज तरिकाले प्रयोग गरेर कुराकानी गरि गर्नुहोला| यदि 「यस्तो बेलामा कस्तो जापानी शब्द प्रयोग गर्ने 」 अनुरोध भए पठाउनु होला |

この記事が気に入ったら いいね!しよう