जापानमा मौसम र क्षेत्र अनुसार, याहाको मौसम र तापमानमा ठुलो परिवर्तन आउने हुदा, यात्रा गर्ने ठाउँ र मौसम अनुकुलको उपयुक्त हुने खालका कपडाको पनि माग बढ्छ। यात्रा गर्ने क्रममा कुन समयमा कस्तो शैलीको कपडा लगाउन उपयुक्त हुन्छ भनि योजना बनाउनु हुदै हुन्छभने, तपाइहरुलाई यसपटक फुकुओका वार्षिक मौसम डाटा सगै कस्तो मौसममा कस्तो पहिरन गर्ने भन्ने बारे बिस्तृत जानकारी दिनेछु।

तापमान ग्राफ

 
तापमान ग्राफ (२०१६ मौसम डाटा:जापान मौसम विज्ञान आनुसार)

■१ 、२ 、३ महिना(जाडो-वसन्त)

 
   

जनवरी, फेब्रुअरी औसत तापमान १० ℃ मा झर्छ, यो बेला उग्र चिसो हुने समय हो । यस मौसममा कोट तथा डाउन कोटमा गलबन्दी र पन्जा जस्ता चिसो छेक्कने खालका कपडाहरु राम्रोसग पहिरिनुहोस। मार्च महिना नजिकै जादा बसन्त ऋतुको सुरुवत् हुन्छ, यो समयमा कहिले काही हिउ पनि पर्ने भएकाले, कोट तथा डाउन कोटको नितान्त आवस्यक पर्न जान्छ ।

■४ 、५ 月(वसन्त ~प्रारम्भिक गर्मी)

 
   

अप्रिल बाट तापमान बढ्ने क्रमको शुरुवात भै, यो मौसम बिताउन सजिलो हुन्छ। अप्रिल र मेई महिनामा सम्भवत पर्यटन लागि उपयुक्त मौसम मानिन्छ । यस मौसममा साँझ तापक्रम फरक पर्ने हुदा, यस्तो हल्का खाल्को ज्याकेट वा आउटर जस्ता तापमान समायोजन गर्न सकिने वस्त्र लगाउनु हुन सुझाव दिन्छौं।

■६,७ महिना (वर्षाको सिजन – गर्मी)

 
   

प्रारम्भिक जुलाई सम्ममा, भारि वर्षाहुने मौसम हो , यो मौसममा निरन्तर वर्षा हुने हुदा रेनकोटको जस्ता वस्तुको जरुरि पर्न जान्छ। जापानमा विभिन्न प्रकारको बर्षा छेक्ने वस्तु रेनकोट, छता लगाएतका सुफत मूल्यमा बिक्रि भैइरहेको छ । जापान आएर किन्नुभयो भने अझ राम्रो हुनसक्छ। तेसैगरि यस मौसममा गुम्सिने गर्मि हुने भएकाले, पातालो हाफ जस्ता कपडाहरु लगाउनु भएमा उचित हुन्छ ।

■८ , ९ महिना (गर्मी~शरद ऋतु)

 
   

जापानमा मध्य-जुलाई देखि सेप्टेम्बर सम्म गर्मी मौसम मानिन्छ। अधिकतम तापक्रम ३५ ℃ को हाराहारीमा पुगेको रेकर्ड पनि भएकाले यो समय तीव्र गर्मी हुन्छ । पराबैंगनी किरण तथा गर्मिबाट बिहोस हुन बाट बच्नुहोस् । जापानमा गर्मी धेरै हुनभएकाले याहाको मुख्य मौसममा पनि मानिन्छ । सेप्टेम्बरमा भारी वर्षा-आँधी आउने भएकाले ,कृपया मौसम बारे जाँच गर्ने गरम। सेप्टेम्बर सम्ममा गर्मि हुन भएकाले,यस्तो पातालो लुगा लाउदा झनै राम्रो हुन्छ।

■१० ,११ , १२ (शरद ऋतु-जाडो)

 
   

अक्टोबर देखि तापमान घटी जाडो सुरु हुन थाल्छ , यो मौसम बिताउन निकै सहज हुन्छ । यो मौसम वसन्त जस्तै उपयुक्त र दिन लामो हुन्छ। यस मौसममा तापमान समायोजन गर्न सकिने खालको कपडा राम्रो हुन्छ । यो समय चिसो पन हुने भएकाले,न्यानो कपडाको प्रयोग गर्नुहोस ।डिसेम्बर महिना जाडो हुनेभएकाले न्यानो कोट तथा ज्याकेटमा पन्जा र गलबन्दी जस्ता कपडाको जरुरि पर्छ । 

फुकुओका यात्रा गर्नु अघाव ,कृपया मौसमको जांच गरी पाल्नुहुन अनुरोध गर्दछु।

この記事が気に入ったら いいね!しよう