स्थानीय आकर्षक उत्पादनहरु किन्न पाइने पसल「उनागी नो नेदोको」

यामे भन्ने बित्तिकै चियाको लागि प्रख्यात ठाउँ भन्ने सम्झना आउछ| तर केन्द्रमा रहेको फुकुसिमा चै पहिला देखिनै बजारको रुपमा बिकाश हुदै आयो | ब्यापारी.शिल्पकारको बाहुल्यता रहेको बजार हो यो |यस्तो यामे फुकुसिमामा क्युसुको चिकुगो क्षेत्रको उत्पादन प्रबर्धन गर्न उनागी नो नेदोको रहेको छ |

काठ तथा सिसाबाट बनाइने कलात्मक सामग्री कुरुमेको हस्तकला सामान अनि स्थानीय उत्पादनका खाद्य सामग्री पनि पाइन्छन |

यति धेरै किसिमका सामान बाट तपाइलाइ मन पर्ने सामान पनि त पक्कै होलानी ???? यस्ता सामान यहि ठाउँमा मात्र उपलब्ध हुन्छ |

「उनागी नो नेदोको」

HP
http://unagino-nedoko.net/
ठेगाना
〒८३४-००३१ फ़ुकुओका प्रिफेक्चर यामे सिटी होनमाची निसिकोमाचु २६७
सम्पर्क
फोन :+०९४३-२२-३६९९
खुल्ने समय
११:००〜१८:००
बिदा
सोम,मंगल,बुध(सार्वजनिक बिदाको दिन)
क्रेडिट कार्ड
चल्छ

※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर २८ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう