रोजगारीको अवसर

RECRUIT PEOPLE&OPINION

  • RECRUIT PEOPLE&OPINION

    कलाकार चाहियो
    talent
    हाम्रो प्रचार प्रसार सामग्रीमा अभिनय गर्ने कलाकार चाहिएको छ |हामी संगै फ़ुकुओका आकर्षणको बारेमा प्रचार गरौ |
  • RECRUIT PEOPLE&OPINION

    सहायक चाहियो
    assistant
    छायांकन सहायक चाहिएको छ |विदेशीलाई पनि स्वागत छ |तपाइँ हामी मिलेर आकर्षक सामग्री निर्माण गरौ
  • RECRUIT PEOPLE&OPINION

    अनुवादक गर्ने स्वयंसेवक चाहियो
    translation・interpretation
    छायांकन तथा आवस्यक बेलामा अनुवादक चाहियो |जापानिज मा दोहोरो कुराकानी गर्न सक्ने
  • RECRUIT PEOPLE&OPINION

    बिषय समस्या
    theme・trouble
    फ़ुकुओका ,जापानको संस्कृति , स्थल , मानिस तपाई संग आकर्षक कुराहरु भएमा हामीलाई जानकारी दिनुहोस |

माथिका कुराहरु पुष्टि गरि तलको बिवरण भर्नुहोला |

सम्पर्क ठेगाना