के हो मुचुगोरो मान्ज्यु ?

ムツゴロウマンジュウ天神店の店舗

फ़ुकुओकाको स्थानीय परिकार मुचुगोरो मान्ज्यु थाहा छ? आकार चै ताइ माछा जस्तो देखिन्छ तर ताइ नभई मुचुगोरो भन्ने माछाको आकार हो | स्वाद पनि ताइयकि भन्दा अलि फरक अनि धेरै प्रकारका हुन्छन |

一番人気の「路地裏ハムエッグ」

बिशेष गरि चलेको 「हामएग (१३०येन )」हो | अण्डा, हाम अनि मायोनेज बाट बनाइन्छ | आज चै अर्को कस्टर्ड क्रिम स्वादको पनि चाखौ न त !गुलियो मनपर्ने Chen Chen लाइ कस्टर्ड क्रिम चै मन पर्यो रे !

अरु पनि बिभिन्न स्वादमा पाइन्छ | जस्तै ・・・

他にも様々な味があります

बायाबाट चिज (२००येन ) ,बर्गर (१५०येन ), मेंताई (१८०येन ),करी (१५०येन )अन्य चाही चकलेट,रातो सिमि,कालो सिमि स्वादमा पनि छन् |यसको मिठो स्वाद लिनलाइ एकपटक पसलमा गएर खानुहोला |

मुचुगोरो २ वटाको अर्थ

「「मुचुगोरो मान्ज्यु 」ताइयाकी भन्दा फरक हुने अर्को कुरा यो २ वटा बाट बनाइन्छ | बास्तवमा मुचुगोरो मान्ज्यु 「LOVE&PEACE」 को अर्थ पनि हो |

मुचुगोरो मान्ज्यु 「LOVE&PEACE 」

गान्सोहाकाता ६५६ मुचुगोरो मान्ज्यु तेन्जिन

गृहपृष्ठ
http://www.sakura-f.co.jp/index.php/mutugorou656/
Facebook
गान्सोहाकाता ६५६ मुचुगोरो मान्ज्यु
ठेगाना
〒810-0001 福岡市中央区天神2-5-35
सम्पर्क
फोन:०९२-७३७-७०६०
खुल्ने समय
११:००~२१:००

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう