book01

के तपाईंले मन परेको कुरा गर्दागर्दै निदाउनु चाहनुहुन्छ , जुन सर्वश्रेष्ठ “निद्राको क्षण” बनाउन सकिन्छ | तपाईंले अनुभव गर्न सकिने चार ओटा BOOK AND BED TOKYO शीर्ष होस्टल रहेको छ | यो वसन्त सगै फुकुओकामा आएको छ !

book02

फुर्सतले लेखपढ गर्न मिल्ने,फैशनेबल र आरामदायक वातावरण भएको, गफ-गाफ गर्दै, खाने र पिउने दुवै गर्न मिल्ने आराम गर्ने स्थानहरू रहेको छन् जुन निकै राम्रो वातावरणमा रहेक छ ।

book03
book04
book05

खानकुराहरु पनि आफैले बोकेर ल्याउदा पनि फरक नपर्ने निकै फराकिलो ठाउँ, यस कक्षमा आजभोली निकै चालिएको Balmuda Toaster पनि रहेको छ | पारुको भवनको १ तल्लामा बेकरी GONTRAN CHERRIER मा किनेको पाउरोटी एक हातले समातेर खादै लेखपढ गर्न पनि सकिन्छ |

book06

१३:०० बाट १७:०० बीचको समय १ घण्टाको लागि पनि प्रयोग गर्न सकिन्छ,तपाई लाई केही समयको लागि ब्रेक लिन चाहन्छु भनेपनि ,अथवा भेटघाट गर्नको लागि समय होस् ,वा किताव पढ्न इच्छा भएको समय होस् , फुर्सद भएका होस् सबै महानुभावहरुका लागि स्वतन्त्र महसुस गरि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ |

book07

त्यहाँ कफी वा क्युश्युको क्राफ्ट बियरको पनि बिक्री गरिरहेको छ ।

book08

पुस्तक चयन चाहि फुकुओकाको बुक्कुसुक्यु बुरिक्कु नाम गरेको पुस्तक भण्डार अनुसार राखिएको छ | त्यहाँ धेरै रोचक पुस्तकहरू रहेको छ | जुन तपाईंलाई चाहे जति पाउनुहुन्छ ।

book09
book10

बिदेशी भाषाहरुको किताबको कर्नर पनि !

book11

१ कोठाको चार्जमा २ जनाले प्रयोग गर्न मिल्ने डबल रूम पनि उपलब्ध छ |

book12

Website बाट अग्रिम बिक्री गरिएको र सोहि दिनमा बिक्रि गरिएको पाजामा हो | जुन (NOWHAW) को डिजाइन अनुसारको फुकुओकको ओरिजिनल पाइजामा रहेको छ | एकपटक आवश्यक चेक गर्नुहोस् | यो पजामा धेरै आरामदायक छ र धेरै फैशनेबल छ, भाडामा र खरिद गरि दुवै तरिकाले प्रयोग गर्न सकिन्छ ।

अंग्रेजी, कोरियेन, चिनिया भाषाहरुको अनुबाद गर्नेसकिने कर्मचारीहरु पनि भएको हुदा, फुकुओकाको लोकल जानकारी लिनचाहेमा अवस्य सोधपुछ गर्न सक्नुहुन्छ | गफगाफ गर्न सकिने यस होस्टलको विशेषता रहेको छ |

तपाईलाई चेक इन गर्ने बेलामा बिदेशी भाषामा अनुबाद हुने उपकरणको माध्यम बाट सम्पूर्ण जानकारी गराउने छ | जापानी भाषा नजानेकाहरुले पनि ढुक्कले प्रयोग गर्न सकिन्छ |

फुकुओका घुमघाम गर्दै हुनुहुन्छ भने, अवास्य यस् BOOK AND BED TOKYO फुकुओका पारुको पसल जानुहोस | पुस्तकले घेरिएको विशेष समय बिताउनु सक्नु हन्छ |

BOOK AND BED TOKYO फुकुओका पारुको पसल

HP
http://www.bookandbedtokyo.com/en/fukuoka/index.html
ठेगाना
फुकुओकासी च्यू ओउ कु तेन्जिन २ च्योउमे ११-१ फुकुओका पारुको नया भवन ६ तल्ला
सम्पर्क ठेगाना
info@bookandbedtokyo.com
खुल्ने समय
दिउसोको समय १३:०० बाट १७:००बजे सम्म
(आवासगृह) दिउसोको समय १३:०० बाट १७:०० सम्म
(आवासगृह) चेक इन १६:०० बाट १७:०० बजे सम्म , चेक आउट ११:०० बजे
छुट्टि
फुकुओका परुको अनुसार

※ सम्पूर्ण जानकारी जुलाई ३ , २०१७ को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう