जापानको जाडो भन्ने बितिकै ओन्सेन् यानिकी (हट स्प्रिंग) लाइ सम्झन्छ। चिसो सिजनमा तातो तातो हट स्प्रिंगमा गइ तपाईको शरीर र दिमागलाई उजागर गर्न विशेष अनुकुल समय रहेको छ।

f72a6f213590ac22f169df7767efbc87_s

त्यसैले यस पटक, हाल सम्मको Feel Fukuoka Japan ले भ्रमण गरेका हट स्प्रिंगहरुको सुची तयार पारेर हेरे, भिडियो हेरेपछि आफुलाई मन परेको ठाउँ भएमा, कृपया अवस्य सुचिमा गइ अवलोकन गर्ने प्रयास गर्नुहोस् ।

1.ओइता केन युफुसी युफ़ुइन

यो एक शान्त जंगलले घेरिएको र लुकेर बसेको रिसोर्ट होटल हो। मोरी नो तेरासु ओन्सेन् चाहि पेज नं. ८-९ सम्म (बिजिन नो यु ) भनि अत्यन्तै लोकप्रिय रहेको छ। प्रकृति ले भरिपुर्ण जंगल भित्र रहेको यो ओन्सेन् असामान्य रहेको छ ।

画像の説明
画像の説明
गृहपृष्ठ
http://forest-terrace.co.jp/
स्थान
〒८७९-५११४ ओइता केन ओइता केन युफुसी युफ़ुइन च्योउ खावा किता ९२८
सम्पर्क ठेगाना
+८१-९७७-२८-२०००
ब्यापार खुल्ला रहने समय
【बास बस्न ग्रहकको लागि 】११:०० देखि २१:०० सम्म
【घर फर्किने ग्रहकका लागि】११:०० देखि १६:०० सम्म

2.सागा केन सागा सी कोयु ओन्सेन् सुगिनोया

सागा शहरमा (कोयु) भन्ने २००० वर्ष भन्दा पुरानो इतिहास बोकेको ओन्सेन् रिसोर्ट रहेको छ। कोयुको पानि ३८ डिग्री सेल्सियसको तातोपान भएकाले, सजिलै आराम गर्न सकिन्छ, साथै तपाईले आफ्नो शरीर लाई न्यानो बनाउन पनि सकिन्छ।

画像の説明
गृहपृष्ठ
http://www.furuyu-suginoya.com/
स्थान
〒८४०-०५२१ सागा केन सागा सी फुजीच्योउ ओआजा ओसोए गावा २६३५
सम्पर्क ठेगाना
Info@furuyu-suginoya.com
ब्यापार खुल्ला रहने समय
【बास बस्न ग्रहकको लागि 】११:०० देखि २१:०० सम्म
【घर फर्किने ग्रहकका लागि】 ११:०० देखि १६:०० सम्म

3.ओइता केन किचुकिसी यामाखा ओन्सेंन

ओइता केन पनि ओंन्सेंनले निकै प्रख्यात रहेको छ। प्रकृति भित्र शान्त रूपमा रहेको(यामाखा ओन्सेन् खाजे नो गोउ ),थाहा नभएको मानिस निकै कम नै होला प्रसिद्ध पानीको रुपले चिनिने ओन्सेन् रहेको छ । तातोपानीको प्रकार दैनिक रुपले परिवर्तन गरिएकाले खुला-दिमागले, खुला-हावामा स्नान गरि मनोरंजन लिन सकिन्छ। यहाँ मन र शरीर दुबैको आनन्द लिन सकिन्छ।

画像の説明
画像の説明
गृहपृष्ठ
https://www.yamaga-kazenosato.com/
स्थान
〒८७९-१३०५ ओइता केन चिकुसी यामा खाच्योउ कुनारी ३००३ बान्ची
सम्पर्क ठेगाना
+८१-९७७-७५-११२६ enqu@yamaga-kazenosato.com
ब्यापार खुल्ला रहने समय
८:०० बाट २१:०० सम्म

4.थाकेदा रामुने ओन्सेन्

थाकेदा रामुने ओन्सेन् चाहि , उच्च एकाग्रताको कार्बोनेट ग्यास मिश्रण भएका विश्वमा नै लोकप्रिय कार्बोनाइटेड स्प्रिग हो। यहाँ हृदय रोग र जस्टिनस्टाइनल रोगको निवारण हन्छ भन्ने धाराणा रहेको छ।

画像の説明
画像の説明
गृहपृष्ठ
http://www.lamune-onsen.co.jp/
स्थान
〒878-0402 大分県竹田市直入町大字長湯7676-2
सम्पर्क ठेगाना
+८१-९७४-७५-२६२० lamune_o@elf.coara.or.jp
ब्यापार खुल्ला रहने समय
१०:०० बाट २२:०० सम्म

तपाईहरुलाई हाम्रो रचना कस्तो लाग्यो ? चिसो जापानको जाडोमा तातो तातो ओन्सेन् गइ मनोरंजन लिनुहोस् !

この記事が気に入ったら いいね!しよう