हाकाताको मानिस र संस्कृति

हाकाताको परम्परागत संस्कृति, जीवन शैलीको बारे जानकारी दिने ३ साना हलहरु 「प्रदर्शनी हल」,「माचिया हल」,「स्मारिका हल」 रहेको छ |हाकाता जात्रा र संस्कृतिलाइ नजिकबाट अनुभव गर्नुहोस|

●प्रदर्शनी हल….. हाकाताको परम्परागत कला को प्रदर्शनी हेर्न सक्नु हुनेछ साथै पेंटिग पनि | १६ मिनेटको यामाकासाको भिडियो,जीविकोपार्जनका औजार,हाकाताको इतिहास,संस्कृति हेर्न,सुन्न र महशुस गर्न सक्नुहुनेछ |

●माचिया हल ………. मेइजि कालमा निर्माण गरिएको यस भवन पछि पट्ट लगेर पुन:निर्माण गरिएको हो |हाकाताको प्रतिनिधित्व गर्ने सिलाइ बुनाई पनि प्रत्यक्ष हेर्नका साथै बनाउनु पनि सक्नु हुनेछ | |

●उपहार पसल…हाकाताको मिठाई, यामकासाका सामान, पुस्तक आदि छन् |

HAKATA MACHIYA FOLK MUSEUM

URL
http://www.hakatamachiya.com/
ठेगाना
〒८१२-००३९ फ़ुकुओका सिटी हाकाता कु रेइसेन माची ६-१०
アクセス
सववे 「गिओन स्टेसन」२ न. बाट पैदल ५ मिनेट
・क्यानल सिटी बस स्टप बाट पैदल ३ मिनेट
・हाइवे गोफुकु ल्याम्प बाट १.५ कि.मि.
सम्पर्क
+८१-९२-२८१-७७६१
खुल्ला रहने समय
१०:००~१८:००(प्रदर्शनी हल १७:३० सम्म)
बन्द रहने दिन
१२/२९-३१
प्रवेश शुल्क
सर्वसाधारण:२०० येन
१५ बर्ष मुनि:नि:शुल्क
क्रेडिट कार्ड
प्रदर्शनी कक्ष:प्रयोग हुदैन उपहार पसल:प्रयोग हुन्छ |
बिदेशी भाषा
अंग्रेजी,कोरियन,चिनिया भाषामा जानकारी उपलब्ध छ |
Wi-Fi

※सम्पूर्ण जानकारीहरु २०१६डिसेम्बर ७मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう