यस पटक फ़ुकुओकाको छिमेकी अञ्चल सागाको काराचुमा जाने तरिका बारे बताउँछौ| फ़ुकुओकाबाट ट्रेन अथवा हाइवे बस मार्फत जान सकिन्छ |

画像の説明

हाइवे बसबाट जाने तरिका

画像の説明

हाकाता स्टेसन सँगै रहेको हाकाता बस टर्मिनल तेस्रो तल्लामा बस स्टप छ | टिकट मेशिनबाट काराचु सम्मको टिकट किन्ने, एक तर्फी १०३० येन |

画像の説明 हाकाता बस टर्मिनल तेस्रो तल्ला

काराचु जाने बस ३२ नम्बरमा रोक्छ | टाइमटेबलको लागि शोवा बसको होमपेज हेर्नुहोला | होमपेज हेर्नुहोला |

हाकाताबाट काराचु सम्म ९० मिनेटमा पुग्न सकिन्छ |”आर्बिनो माए” बस स्टपमा झर्नुहोला | हाइवे बस फ़ुकुओका एयरपोर्ट बाट पनि चढ्न सकिन्छ |

画像の説明
画像の説明
画像の説明

ट्रेनबाट जाने तरिका

त्यसै गरि ट्रेन मार्फत तेन्जिन बाट काराचु जाने तरिका स्टेसनको टिकट मेशिनबाट टिकट किन्ने, एक तर्फी ११४० येन |

画像の説明

【टिकट किन्ने तरिका】
१.टिकटको संख्या छान्ने
२. चिकुहि लाइन छान्ने(JR筑肥線)
३.काराचु छान्ने (唐津)
४. पैसा हाल्ने र टिकट लिने

काराचु जाने ट्रेन २ नम्बरमा रोकिन्छ | काराचु अथवा निसी काराचु जानेमा चढ्नुहोला |

画像の説明

तेन्जिनबाट काराचु सम्म ८० मिनेटमा पुगिन्छ | फ़ुकुओका एयरपोर्ट स्टेसनबाट पनि चढ्न सकिन्छ | अबस्य पनि प्रयोग गर्नुहोला |

काराचुको आकर्षण ① हिकियामा प्रदर्शनी हल

जापानको प्रसिध्द पर्व “काराचु कुन्ची”, हरेक वर्ष नोभेम्बर महिनाको २-४ तारिक सम्म ३ दिन आयोजना हुने काराचुको सबै भन्दा ठूलो प्रदर्शनी हो |

त्यस पर्वमा प्रयोग गरिने १४ वटा हिकियामा को प्रदर्शनी राखिएको हिकियामा प्रदर्शनी हल हो | सशक्त र आकर्षक हिकियामा अबस्य हेर्नुहोला |

画像の説明
गृहपृष्ठ
काराचु कुन्ची
ठेगाना
〒८४७-००१४ 6-33 Nishijonai, Karatsu City, Saga Prefecture, 847-0014
सम्पर्क
फोन:०९५५-७३-४३६१
खुल्ला हुने समय
बिहान ९ बजे ~ साँझ ५ बजे सम्म
बन्द हुने बार
नोवेम्बर ३,४ (काराचु कुन्चीको लागि )
डिसेम्बर पहिलो मंगलबार, बुधबार
डिसेम्बर २९ ~ ३१ सम्म
आउने तरिका
काराचु स्टेसनबाट पैदल १५ मिनेट
पार्किंग

काराचुको आकर्षण ② माझी बजार “योबुको”

画像の説明

“योबुको” काराचुको उत्तरी भेगमा अबश्थित तटीय बजार हो |यहाँ माछाको ब्यबसायले सम्पन्न यस बजारमा ताजा समुन्द्री खानाको स्वाद लिन सकिन्छ | त्यस मध्ये पनि “इका”(माछाको प्रकार ) प्रख्यात छ |

画像の説明

यस पटक ताजा “इका”को स्वाद लिनलाइ समुन्द्रमा रहेको रेस्टुरेन्ट【मान्बो】मा गयौ | Heeya ले पनि रमाई रमाई “इका शासिमी” खाइन

画像の説明

शासिमी बाहेक अरू पनि इकाबाट बनाइएका परिकारहरू छन् |

画像の説明
【मान्बो】गृह पृष्ठ
http://www.manbou.co.jp
ठेगाना
〒८४७ -०३०४ सागा केन काराचु सी योबुको माची तोनोउरा १९४४ -१
सम्पर्क
फोन:0955-82-5333
खुल्ला रहने समय
शनि, आइत, बिदाको दिन १०:३० ~२०:००(अन्तिम अर्डर १९:००)
अन्य दिन ११:०० ~१८:००(अन्तिम अर्डर १७:०० )
※मौसम अनुसार फेर बदल हुनसक्छ | अग्रिम सम्पर्क गर्नु होला |
पार्किंग

काराचुको आकर्षण ③ काराचु दरबार

画像の説明

काराचुको प्रतीक मानिने काराचु दरबार, यो दरबार ४०० वर्ष पहिले बनाइएको हो |भित्र छिरेर हेर्न पनि सकिन्छ |काराचु दरबार समुन्द्र तटमा रहेकोले माथिबाट सुन्दर दृश्य देखिन्छन् |

画像の説明

मौसम अनुसारको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ |

画像の説明
गृह पृष्ठ
काराचु दरबार
Facebook
ठेगाना
〒८४७ -००१६सागा केन काराचु सी हिगासी ज्योनाइ ८ -१
फोन:सम्पर्क
०९५५ -७२ -५६९७
खुल्ला रहने समय
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म (अन्तिम प्रवेश ४:४० )
※सिजन अनुसार फेर बदल हुनसक्छ |
बन्द हुने बार
डिसेम्बर २९ -३१
प्रवेश शुल्क
वयस्क (१५ वर्ष माथि )४१०/जना (३२०)
बच्चा (४ वर्ष माथि १५ वर्ष तल )२००/जना (१६० )
※( )२० जना माथिको समूह शुल्क
२०१५/४/१ बाट परिवर्तन हुनेछ
माइजुरु लिफ्ट प्रयोग शुल्क
वयस्क(१५ वर्ष माथि ) १००/जना
बच्चा (१५ वर्ष मुनि )५०/जना
※एक तर्फी प्रति व्यक्ति शुल्क
२०१५/४/१ बाट परिवर्तन हुनेछ
पार्किंग
छ (श-सुल्क)
画像の説明

काराचु, फ़ुकुओकाको नजिकै भएकोले सजिलै सँग जान सकिन्छ | मनोरम दृश्यले भरिएको कराचुमा एक पटक अबस्य आउनुहोला | अन्य जानकारीको लागिगृह पृष्ठ हेर्नुहोला |

この記事が気に入ったら いいね!しよう