ब्याकप्याकरहरुको लागि परिचित – खाओसान फ़ुकुओका

「カオサン福岡」は和風の建物 अचानक जापानी शैलीको भवन देखेर उत्साहित Sam!

यस पटक हामी तपाइलाई ब्याकप्याकरहरुको माझमा परिचित होस्टेलको बारेमा परिचय गराउँछौ |यो होटेल भन्दा सस्तो मात्र नभई बास बस्नेहरुका लागि पार्टी , रमाइलो गर्ने वातावरण हुनु पनि यसको विशेषता हो | अझ यसलाई गेस्टहाउस, ब्याकप्याकर हाउस भनेर पनि चिनिन्छ |

「खाओसान फ़ुकुओका 」मा、「インターナショナルホステルカオサン福岡」と「カオサン福岡アネックス」गरि दुईवटा भवन छन् |यसको होम पेज , स्टाफ र गाइड बुक अन्य भाषामा पनि लेखिएको छ | जसले गर्दा यात्रीको बसाइ लाइ सहज बनाउँछ | यस पटक हामी {「カオサン福岡アネックス」} मा जान्छौ तर दुवै भवन हाकाता स्टेसन बाट पैदल ५ -७ मिनेट मा पुग्न सकिन्छ |

「浴衣の着方」を解説する英語の資料 “युकाता” लगाउने तरिका बारे लेखिएको पर्चा

{खाओसान फ़ुकुओका} को मूल र भावना

バンコクのカオサン通り बैंककको खाओसान

खाओसान फ़ुकुओकाको म्यानेजरले फ़ुकुओकालाइ पनि खाओसान जस्तै यात्रीको जमघट हुने स्थान बनाउन चाहेको हामीलाई बताउनु भयो |

マネージャーのゴット氏 खाओसान फ़ुकुओकाको म्यानेजर Gotto

भिडियोयो भिडियो तपाइले हेर्नु भएपछि अझै यहाँको सत्कार तपाइले देख्न र महसुस गर्न सक्नु हुन्छ |

手巻き寿司パーティの様子 手巻き寿司パーティの模様

हरेक महिना जापानी कला र संस्कृतिको अनुभव लिन सकिने कार्यक्रम पनि आयोजना पनि गरिन्छ |भिडियोमा पनि तपाइले देख्नु भयो होला | ग्राहक को कुरा सुन्नु भएमा तपाइलाई पनि अबस्य बसु बसु लाग्नेछ |

अन्त्यमा ・・

マネージャーのゴッド氏とプレゼンターのサム

सफा र सस्तो अनि नम्र स्टाफ भएको {खाओसान फ़ुकुओका } यात्रीहरूको लागि बस्न योग्य छ |!


खाओसान फ़ुकुओका

गृहपृष्ठ
http://www.khaosan-fukuoka.com/
Facebook
https://www.facebook.com/fukuokahostel/
ठेगाना
खाओसन फुकुओका
〒812-0043 福岡市博多区堅粕5-4-15
इन्टरनेशनल होस्टेल खाओसन फुकुओका
〒812-0014  福岡市博多区比恵町11-34
सम्पर्क ठेगाना
खाओसन फुकुओका
फोन:०९२-२९२-७९०० फ्याक्स ०९२-५१०-१९८५ >
इन्टरनेशनल होस्टेल खाओसन फुकुओका
फोन :०९२-४०४-६०३५ फ्याक्स ०९२-५१०-१९८५
खुल्ने समय
८:००~२०:०० / ३६५ दिन
प्रवेश समय
चेक इन १५:००~२१:०० / चेक आउट ११:००~

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう