जादू विद्यालयमा बस्ने हो कि ! ?

मनोरञ्जनको नयाँ आवासको अनुभव प्रदान गर्ने सकिने नयाँ ज्ञानर सुभिधा भएको EXPECTED INN, फुकुओका शहरको JR (हाकाता स्टेसन) बाट पैदल १० मिनेटमा पुग्न सकिने निकै सुभिधा जनक ठाउँमा अवस्थीत छ | सुबिधाको आधारले चलचित्रमा जस्तै जादु बिधालयमा छिरेको महसुस हुने, जस्ता आश्चर्य अनुभव हन्छ। इट्टा लगाएतका मर्बोल तथा चित्रहरु जस्ता वस्तुहरु रहेको छ | पलंगको छेउमा आश्चर्य उल्लु पनि छ | ८ जनाको कोठाको लागि २ तल्ला रहेको छ | प्रत्यकमा शुचालाए, बेसिन र नुहाउन धारा रहेका छ | कोठामा AMAZON TV जडान गरिएकोले, सित्तैमा You tube को सेवा लिन सकिन्छ | भवन भित्र निशुल्क wifi को सेवा रहेको छ | एदी भवन बाहिर जान चाहानु हुने गार्हकको लागि पकेट waifi को सापटी देने सेवा पनि प्रबन्ध छ | अंग्रेजी, कोरियेन, जापानी भाषा बोल्न सकिने कर्मचारीहरुको पनि रहेको छ | आवास रिजर्वको लागि Airbnb अनुसार गर्नुहोस |

EXPECTED INN

  
HP
https://www.airbnb.jp/rooms/18478627
ठेगाना
फुकुओका केन फुकुओकासी हाकाता कु हाकाता एकि माय ४ -२४ -३
आउने तरिका
JR हाकाता स्टेसन बाट पैदल १० मिनेट
टेलिफोन
+८१-९२ -२९२-८२४८
चेक इन
१५:०० बाट २१:०० चेक इन गर्ने समायमा, तपाइको स्वागतका लागि कर्मचारीहरु तत्पर रहने छ | चेक इन गर्नु आघि हामीलाई सम्पर्क गर्नुहोस् |
चेक आउट
१०:०० बजे
क्षमता संख्या
१६ जना सम्म
धूम्रपान
निषेध
औसत बजेट
४००० यन देखि
विदेशी भाषा समर्थन
कर्मचारी : अंग्रेजी, कोरियेन, जापानी
Wi-Fi
उपलब्ध छ (पकेट waifi को सापटी देने सेवा पनि प्रबन्ध छ |)

※ सम्पूर्ण जानकारी जुलाई ३ , २०१७ को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう