गुणस्तरीय र मिठो मासु जति खाए पनि पाइने ! हाकाताको सेकुवा खाइ हेरौ है !

सेकुवा लगायत, अन्य मासुका प्रकार पनि उपलब्ध छ |

२६ प्रकार बात मन परेको छान्न सक्नु हुन्छ | अनि जापानी गाइको मासु पनि छ |

सेकुवा TAO

ठेगाना
८१०-००३७ फुकुओका हाकाता कु हाकाता एकिमाए ३-२२-५-१
आउने तरिका
JRहाकाता स्टेसन बाट पैदल ५ मिनेट
सम्पर्क
TEL: +८१-९२-४३४-१२०५
खुल्ला हुने समय
११:३०~१४:०० /१७:००~२४:००
बन्द हुने दिन
३६५ दिन नै खुल्ने छ
सिट संख्या
८०
धुम्रपान स्थल
औसत शुल्क
३५००येन
बिदेशी भाषामा मेन्यु/स्टाफ
छन्
☆मेन्यु (अंग्रेजी.चिनिया.कोरियन)
☆स्टाफ (अंग्रेजी. चिनिया)
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi
कुपन

सेकुवा र पेय पदार्थ चाहे जति खान सक्नु हुन्छ |
पुरुष:४५३० येन →३९८०येन (कर सहित )
महिला :३९५०येन →३७५०येन (कर सहित )

※सम्पूर्ण सूचनाहरु २०१६ अगस्त ३१ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう