नागाहामा माछा बजारबाट ल्याइएका माछाको परिकार पाइन्छ यहाँ |

हरेक बिहान नागाहामा माछा बजारबाट खरिद गरि ताजा र स्वस्थकर परिकार सर्वशुलभ मुल्यमा ग्राहकलाइ उपलब्ध गराइन्छ |हाकाताको प्रख्यात तिल हालेको साबा माछा अनि इका लगायत स्थानीय रक्सीको स्वाद लिन सकिन्छ यहाँ |

हाकाता माकानाइया

URL
http://hakatamakanaiya.com/
ठेगाना
〒८१२-००१८ फ़ुकुओका सी हाकाता कु सुमियोसी २-१५-३
आउने तरिका
JRहाकाता स्टेसनबाट पैदल ८ मिनेट
सबवे नाकासु स्टेसनबाट १० मिनेट
सम्पर्क
फोन: +८१-९२-२६२-०००८
खुल्ला रहने समय
१८:००-२७:००
बन्द हुने दिन
छैन
सिट संख्या
६०
धुम्रपान एरिया
अन्दाजी खर्च
३०००येन~४०००येन
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi
कुपन

एउटा पेयपथार्थ सित्तैमा

※सम्पूर्ण सूचनाहरु २०१६ सेप्टेम्बर ५ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう