संगीत स्टुडियो STS

रेकर्डिङ्ग स्टुडियो/अभिनय स्टुडियो/संगीत सिर्जना/लगायत संगीत संग सम्बन्धित सेवा लिनको लागि अवस्य पनि हामीलाई सम्झनु होस् |

STS studio

URL
http://stand-recordings.co.jp/
ठेगाना
〒८१०-००१४ फ़ुकुओका सी च्यु ओ कु हिराओ२-२१-१०-२
आउने तरिका
निशी तेचु हिराओ स्टेसन बाट पैदल ५ मिनेट
सम्पर्क
+८१-९२-५२३-७५२०
खुल्ला हुने समय
१२:००-३:०० (बुकिङ्ग सिस्टम)
नियमित बिदा
छैन
धुम्रपान
सकिन्छ
औसत शुल्क
५०० येन
बिदेशी भाषा
अंग्रेजी
क्रेडिट कार्ड
प्रयोग हुदैन
Wi-Fi
कुपन

रेकर्डिङ्गमा १०% छुट

※सम्पूर्ण सूचनाहरु २०१६ सेप्टेम्बर ८ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう