फिसिंग मन पराउनेहरुको भेला हुने ठाउँ हो

फिसिंगको लागि अमाजोन,बोलिभिया, मंगोलिया सम्म पुग्ने पारखी द्वारा स्थापना गरिएको हो |

फिसिंग मन पर्ने रक्सि मन पराउनेहरुलाई स्वागत छ यहाँ |

Bar POND

URL
https://www.instagram.com/fishingbarpond/
https://www.facebook.com/Fishing-Bar-POND-1602618476733061/
ठेगाना
फ़ुकुओका सी च्यु ओ कु हारुयोसी ३-२३२-७ कुबोता भवन दोस्रो तल्ला
आउने तरिका
तेन्जिन स्टेसन बाट पैदल १० मिनेट
सम्पर्क
+८१-९२-४०६-५७७२
खुल्ला हुने समय
राति ०९:०० देखि बिहान ०४:०० सम्म
नियमित बिदा
आइतबार
सिट संख्या
१५
धुम्रपान
Possible
औसत शुल्क
२००० येन
बिदेशी भाषा सेवा
अंग्रेजी
क्रेडिट कार्ड
प्रयोग हुन्छ
Wi-Fi
कुपन

यो वेवसाइट हेर्नु भएकालाई एउटा पेय पदार्थ निशुल्क

この記事が気に入ったら いいね!しよう