हाकाताको प्रख्यात खाना हाकाता मिजुताकी,मोचु नाबे,गोमासाबा

हाकाताको प्रख्यात र स्वादिस्ट परिकार मिज़ुताकी, सागा ग्यु प्रयोग गरिएको मोचुनाबे, टुना, साबाजातका माछाहरु दैनिक फरक फरक माछाका परिकारको स्वाद लिन सक्नु हुनेछ |ताजा कुखुराको मासु पर्योग गरिएको कुसियाकी लगायत सिजन अनुसारको परिकारको स्वाद लिन सक्नु हुनेछ |निहोन स्यु,सोच्यु संगैको स्वादबाट मनोरंजन लिनुहोस् |नकासुबाट पनि नजिकै भएकोले एकपटक तपाईंहरु पनि यहाको स्वाद लिन नभुल्नु होला |

हिदे किरिशिमा

URL
http://tabelog.com/fukuoka/A4001/A400101/40006329/
ठेगाना
〒८१२-००११ फ़ुकुओका सी हाकाता कु गियोन माची ८-२३ ओकामोतो गियोन बिल्डिंग पहिलो तल्ला
आउने तरिका
JRहाकाता स्टेसन बाट पैदल १० मिनेट (क्यानल सिटी संगै )
फोन
+८१-९२-२६३-१६१५
खुल्ला हुने समय
आइत~बिहि १७:००~०:००
शुक्र.शनि १७:३०~भोलिपल्ट ३:३०(लास्ट अर्डर२:००)
बन्द हुने दिन
छैन
सिट संख्या
५२
धुम्रपान
मिल्छ
औसत खर्च
~४,०००येन
क्रेडिट कार्ड
प्रयोग हुदैन
Wi-Fi

※सम्पूर्ण सूचनाहरु २०१६ सेम्टेम्बर ६ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう