यहाँ बाहेक स्वाद लिन नपाइने「हाकाता स्टाइल」को तानतान मेन !!

सुँगुर र कुखुराको हड्डीबाट तयार पारिएको छुट्टा छुट्टै ६ प्रकारका सुप हाली बनाइने यो (तानतान मेन) थुक्पा जुन सुकै उमेर समुहकाले पनि रुचाउदै आएका छन् |आधा भन्दा बढी ग्राहकहरु महिला हुन् |साँझ सात बजे पछाडी अरु परिकार पनि पाइन्छ | आनन्दले खाइ पिइ अन्त्यमा थुक्पा खान पाइने एक तीर दुइ शिकार हुन्छ | बिहान ५ बजे सम्म खुल्ने भएकोले फुर्सदमा जान सक्नु हुन्छ |!!

हाकाता तानतान मेन「तानतान तो」

URL
https://tabelog.com/fukuoka/A4001/A400103/40024103/
ठेगाना
〒810-0003 फ़ुकुओका सिटी च्यु ओ कु हारुयोसी३-१३-२१
आउने तरिका
निशितेचु बस हारुयोसी बस स्टप बाट पैदल २ मिनेट
फोन
+८१-९२-७३२-७१७१
खुल्ला रहने समय
१२:००-१६:००
१७:००-भोलिपल्ट ०५:००
बिदा
बुधबार
सिट संख्या
१९
धुम्रपान
मिल्छ
औसत खर्च
१००० येन
बिदेशी भाषा

☆मेन्यु अंग्रेजी
क्रेडिट कार्ड
चल्दैन
Wi-Fi
छैन
कुपन

यो फोटो पसलमा देखाउनुहोला
अण्डा

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर २४ मा अपडेट गरिएका हुन

この記事が気に入ったら いいね!しよう