तन र मन दुवैको लागि उत्तम जापानी खाना

फ़ुकुओका सिटी च्यु ओ कु केगोमा रहेको सानो जापानी रेस्टुरेन्ट तन मनलाइ फुर्तिलो बनाउने जापानी खाना पाइन्छ यहाँ | रासायनिक औषधिको बिना प्रयोग, अर्गानिक उत्पादन प्रयोग गरिएका खाना पाइन्छन |

मौसम अनुसारको सग सब्जी , सलाद , सुप लगायत ८ किसिमका स्वाद लिन सकिन्छ |डेजर्ट, स्वीट, ड्राइ फ्रुट हरु मिसाएका परिकार पनि उपलब्ध छ |

भेजी जारा

URL
http://vegesarah.jp/
ठेगाना
〒८१०-००२३ फ़ुकुओका सिटी च्यु ओ कु केगो २-१५-१ सिनकेगो बिल्डिंग २०१
आउने तरिका
◆तेन्जिन बाट आउदा
१५ मिनेट केगो पुलिस बिट परि
केगो माची बस स्टप बाट पैदल १ मिनेट
फोन
खुल्ला रहने समय
लन्च:१२:००-१६:०० (अर्डर स्टप१५:३०)
बिहान ८:००-१०:३० (अर्डर स्टप १०:००)
※शनिबार, दोस्रो र चौथो आइतबार मात्र बिहान खुल्नेछ
बिदा
सोम, मंगल,पहिलो.तेस्रो आइतबार
सिट संख्या
धुम्रपान
निषेध
औसत खर्च
१३०० येन
बिदेशी भाषा

☆ स्टाफ : अंग्रेजी
क्रेडिट कार्ड
चल्दैन
Wi-Fi
छैन

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर २४ मा अपडेट गरिएका हुन

この記事が気に入ったら いいね!しよう